Home Blog Page 158
सुर्खेत : रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार राति आएको बाढीले आठबिसकोट नगरपालिका १२ को झिन्चौरमा बाढीले घर बगाउँदा तीन जनाको मृत्यु भएको हो। घटनामा परी एक जना बेपत्ता भएको र सात जना घाइते भएको आठविसकोट नगरपालिका प्रमुख रबी केसीले जानकारी दिए। मृत्यु हुनेहरूमा स्थानीय १० वर्षीया...
काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले साउन ६ गते प्रदेश सभाबाट विश्वासको मत लिन भएका छन् । मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते दिउँसो एक बजे प्रदेशसभाबाट विश्वासको मत लिने व्यहोरा सहितको पत्र प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । असार २४ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जमकट्टेलले चौथोपटक विश्वासको मत लिन लागेका हुन् ।२०७९...
हेमराज ढकाल भक्तपुर । भक्तपुरको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेला सुरु भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा रहेको यस मन्दिरमा भाद्र ६ गतेसम्म मेला लाग्ने गर्दछ । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा विक्रम संवत २०६६ साल भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको थियो । दर्शनकालागि आउने भक्तजनहरुको लागि ट्राफिक प्रहरीको सहयोगमा यातायात,...
काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले संघीय अस्पतालमा लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका हुन् ।‘नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने,...
काठमाडौं : पछिल्ला वर्षमा विश्व फुटबलमा अर्जेन्टिनाले एकछत्र राज गरिरहेको छ। अर्जेन्टिनाले विगतका तीन वर्षमा ४ मुख्य प्रतियोगिताको उपाधि जितेको छ। सन् २०२१ मा ब्राजिललाई हराएर कोपा अमेरिका जितेको अर्जेन्टिनाले सन् २०२२ मा फाइनालिस्सिमा जित्यो। अर्जेन्टिनाले सन् २०२१ को युरोकप च्याम्पियन इटालीलाई ३–० ले हराउँदै सन् २०२२ मा फाइनालिस्सिमा च्याम्पियन बन्यो। युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए) र दक्षिण अमेरिकी...
काठमाडौँ : मगर समुदाय र संस्कृतिमा आधारित फिल्म ‘घरज्वाइँ’ को प्रदर्शन आज शुरु भएको छ। विवाहसम्बन्धी संस्कृतिलाई प्रस्तुत गरिएको फिल्मको निर्देशन अनिल बुढा मगरले गरेका हुन्। फिल्म ‘घरज्वाइँ’ले मनोरञ्जनसँगै उक्त समुदायको संस्कृतिलाई नजिकबाट बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ। फिल्ममा घर ज्वाइँ बस्ने परम्परालाई छोरीप्रतिको उच्च सम्मानका रुपमा देखाइएको छ। “अन्य समुदायमा छोरीको विवाह गर्दा सोधखोज गर्ने चलन रहे...
सिन्धुपाल्चोक : याङ्ग्री तथा इन्द्रावती नदीमा गएराति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ। ७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, सब स्टेसन र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए। जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ। साथै खाल्डेखोलादेखि तिपेनीसम्मको सडकसमेत अवरुद्ध भएको...
काठमाडौं : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीले पद तथा गोपनीयताको शपथग्रहण गरेका हुन्। प्रधानमन्त्री ओलीले देशको ४५ औँ प्रधानमन्त्रीका रूपमा शपथ लिएका हुन्। शपथग्रहण समारोहका उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, पूर्वप्रधानमन्त्रीहरु, सांसद, कूटनीतिक नियोगका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो।सो अवसरमा उपप्रधानमन्त्री...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । राष्ट्रपति निवास शीतल निवासमा बिहान ११ बजे आयोजना हुने विशेष समारोहमा प्रधानमन्त्री ओलीले शपथ लिने भएका हुन् । राष्ट्रपति कार्यालयले शपथ समारोहमा उपस्थित हुन सबै सांसदहरूलाई निमन्त्रणा समेत गरेको छ । सांसदहरूलाई बिहान १०ः३० भित्र राष्ट्रपतिको कार्यालय, शीतल निवास...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status): देशभर आंशिक देखि साधारणतया बदली रहि कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी...