जेठ १,
काठमाडौं । गृहमन्त्री रामबहादुर थापा र अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्य एशिया मामिलाका कार्यवाहक उपसहायकमन्त्री डेभिड जे रेञ्जबीच आज भेटवार्ता भएको छ । गृह मन्त्रालयमा भएको सो भेटवार्तामा नेपाल–अमेरिका सम्बन्ध, आपसी सहयोग र सहकार्यका क्षेत्रमा केन्द्रित रहेर छलफल भएको थियो ।भेटमा गृहमन्त्री थापाले नेपालको विकास, विपद् व्यवस्थापन तथा सुरक्षा निकायको तालीम र भौतिक संरचना निर्माणलगायत क्षेत्रमा अमेरिकाले...
जेठ १,
काठमाडौं । विश्वविद्यालय र उच्चशिक्षा प्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदन्ड र आधार निर्माण सम्बन्धमा बनेको कार्यदलले मापदन्डको आधार तयार गरी सरकारलाई प्रतिवेदन बुझाएको छ। गत मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाइएको प्रतिवेदनमा मापदन्डका लागि तीन वटा बुँदा उल्लेख गरिएको छ ।प्रतिवेदनमा सबै स्वास्थ्य विज्ञान प्रतिष्ठानको कुलपतिमा उपराष्ट्रपतिलाई प्रस्ताव गर्न उपयुक्त हुने सुझाव...
जेठ १,
काठमाडौं । संसदीय समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम तत्काल अघि बढाउन खानेपानी मन्त्रालयलाई कडा निर्देशन दिएको हो । काठमाडौं उपत्यकाबासीको प्रतिक्षाको विषय बनिरहेको मेलम्ची खानेपानी आयोजनाको बाँकी कामलाई तत्काल अघि बढाउन सरकारलाई पुनः निर्देशन दिइएको समितिकी सभापति कल्याणी खड्काले जानकारी दिइन् ।त्यसैगरी समितिले सरकारको नीति तथा कार्यक्रम अनुसारनै आगामी आर्थिक वर्षको...
एजेन्सी, जेठ १,
काठमाडौं । बलिउड नायिका आलिया भट्टले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने भएकी छन । उनले विश्वकै सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो भारतीय महिला अरुणिमा सिंहाको बायोपिकमा अभिनय गर्ने भएकी छिन् । उक्त अभिनयका लागी उनी सगरमाथा चढ्ने भएकी हुन् । अरुणिमा सिंहाले आफ्नो करिअरको विषयमा प्रकाशित गरेको ‘बर्न एगेन टु दि माउन्टेन’ नामक उक्त किताबमा उनले आफ्नो...
जेठ १ ,
काठमाडौं । ७८ लाख घुस लिएको आरोपमा मुद्दा दायर भएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक बिशेष अदालतमा उपस्थित भएका छन् । बिशेषले उनको नाममा म्याद जारी गरेको थियो । अहिले विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासमा उनको बयान चलिरहेको छ । बयानपछि थुनछेक आदेश हुने छ...
जम्बाला लामा-आज भोलि जनस्तरबाट सरकारका गतिविधि माथि तिव्र असन्तुष्टी बढीरहेको छ । सरकारका गलत गतिविधि माथि आमसञ्चार र जनस्तर बाट प्रश्न उठाउनु भनेको सरकारलाई जनअपेक्षा अनुसार काम गर्न सचेत गराउनु हो । जनताका मुद्दालाई सञ्चार माध्यमले प्रस्तुत गर्दा सरकार भयवित हुने र सञ्चार माथि नै खनिने क्रम बढ्दो छ । सरकारका क्रियाकलापले गर्दा यो लोकतान्त्रिक गणतन्त्र हो की घमण्डी...
एजेन्सी , जेठ १,
काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन्, जसका कारण मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा पनि चाउरी परेको छ ।
नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमबार प्रकाशित...
जेठ १,
राजविराज । कक्षा ११ को जारी परीक्षामा परीक्षार्थीको उत्तरपुस्तिकामा उत्तर लेख्दै गरेका एक निरीक्षकलाई पक्राउ गरिएको छ । यसअघि कक्षा १२ को परीक्षामा मोबाइल प्रयोग गरी उत्तर लेख्ने गरेका तीन जना परीक्षार्थी उपर समेत कारबाही गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरद्वारा संचालन भइरहेको कक्षा ११ को मंगलबार संचालन भएको परीक्षामा एक परीक्षार्थीको उत्तरपुस्तिकामा...
जेठ १,
काठमाडौं । नेकपाले १४७ सदस्यीय पोलिटब्युरोको टुंगो लगाएको छ । जसमा पूर्वएमालेबाट ८१ र पूर्वमाओवादीबाट ६६ जना छन् । एमाले र माओवादीबीच पार्टी एकता भएको करिब एक वर्षपछि पोलिटब्यूरो टुंगो लागेको हो । यसलाई ३ जेठमा बस्ने सचिवालयको बैठकबाट अनुमोदन गरी औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार अन्तिम समयमा केही नाम परिवर्तन पनि...
जेठ १,
काठमाडौं । भियतनाम र कम्बोडियाको भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । एक साता लामो भ्रमण सकेर प्रधानमन्त्री ओली आज दिउँसो कम्बोडियाबाट बैंकक हुँदै स्वदेश फिर्ता हुने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । २६ वैशाखमा भियतनाम प्रस्थान गरेका प्रधानमन्त्री ओली ३० वैशाख सम्म भियतनाम र ३० वैशाख देखि १ जेठ...


