Tuesday, July 14, 2026
Home Blog Page 1584
जेठ ३, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले जननेताको स्मृतिलाई सार्थक बनाउनुपर्ने बताउनुभएको छ । सामाजिक सञ्जाल ट्विटरमा आफ्नो भनाई राख्दै प्रधानमन्त्रीले यस्तो बताउनु भएको हो । तत्कालिन नेकपा एमालेका दिवंगत नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको २६ औं स्मृति दिवशको अवसरमा प्रधामन्त्रीले नेताद्वयलाई सम्झिनुभएको हो । जननेता भण्डारी र कुशल संगठन आश्रितप्रति श्रद्दा सुमन अर्पण गर्दै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘सार्थक...
गोपाल साउद ( नयाँ पत्रिका) जेठ ३, काठमाडौं । नेपाली युवाको मुख्य वैदेशिक रोजगार गन्तव्यका रूपमा रहेको मलेसियाको रोजगारी गत वर्ष ४ जेठदेखि बन्द छ । स्वास्थ्य परीक्षण गर्ने, सुरक्षा जाँच गर्ने र भिसाको प्रक्रिया चलाउने कम्पनी ठगीको कारबाहीमा परेपछि कामदार मलेसिया जान पाएका छैनन् । अहिले एक वर्षअघि नै श्रम स्वीकृति लिएका र पुनः श्रम स्वीकृति लिने मात्रै मलेसिया गइरहेका...
जेठ ३, काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्शमा एक सय ४७ सदस्यीय पोलिटब्युरो सदस्यको सूची तयार गरेका छन् । सचिवालय बैठकमा प्रस्ताव गर्ने गरी अध्यक्षद्वयले सूची टुंगो लगाएका हुन् । एक सय ४७ जनामा साबिक एमालेबाट ८१ र माओवादीबाट ६६ सदस्य छन् । तत्कालीन एमालेबाट २२ जना नयाँ अनुहार थपिएका छन् ।तत्कालीन एमालेबाटकेपी ओली,...
- जनक नेपाल (नेपाल साप्ताहिक) जेठ ३, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ११ वैशाखमा देशभरका जिल्ला समन्वय समिति र स्थानीय तहलाई पत्राचार गर्‍यो, ‘अवैध रूपमा भइरहेका ढुंगा, गिटी बालुवा उत्खनन तत्कालै रोक्नू ।’ पत्रमा क्रसर उद्योगका मापदण्डविपरीतका कामले प्राकृतिक स्रोतसाधनको दोहन भइरहेको तथा यसको अल्पकालीन तथा दीर्घकालीन असर पर्ने भन्दै क्रसर उद्योगको गुणस्तर कायम राख्न भनिएको...
   मोडल: उकुशा गिरी तस्बिर : महेश प्रधान लोकेसन : फनपार्क, काठमाडौं पहिरन : पिजेज कलेक्सन, सिभिल मल मेकअप : अम्बु रुचाल, मिरर ब्युटी स्टुडियो, मैतीदेवी -प्रकाशितः साप्ताहिक
दिपेश शाही ( नयाँ पत्रिका) जेठ ३, काठमाडौं । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको शुक्रबार वर्षदिन पुग्दै छ । ३ जेठदेखि ३ जेठसम्म पुग्दा नेकपाले एकताका धेरै काम सकेको छ । तर, पार्टीभित्र एकातिर फरक समूह र उपसमूह थपिँदै छन्, अर्कोतिर शीर्ष तहमै विवादहरू दोहोरिइरहेका छन् । एक वर्षमा नेकपाको सचिवालय तहमै ठूल्ठूला छ वटा विवादहरू सतहमा आए । नेकपाले यसबीचमा...
माधव अर्याल ( कान्तिपुर दैनिक) जेठ ३, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडामा झाडापखालाबाट ९४ जना बिरामी भएका छन् । ११ जनाको अवस्था गम्भीर छ । गम्भीर बिरामीको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकीको गाउँकै सडक छेउका टहरा, बारी, सडकमा राखेर उपचार गरिएको छ । बिरामीलाई औषधि खुवाउने, स्लाइन पानी चढाउने र निगरानी गरिएको स्वास्थ्यकर्मी रविचन्द्र हरिजनले...
वि.सं.२०७६ साल ज्येष्ठ ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ मे १७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख शुक्ल पक्ष । तिथि त्रयोदशी,०० घडी ५७ पला,बिहान ०५ बजेर ३९ मिनट उप्रान्त चतुर्दशी । नक्षत्र स्वाती,५५ घडी ०९ पला । योग व्यातिपात,३१ घडी ४० पला,बेलुकी ०५ बजेर...
जेठ ३, काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औं स्मृति दिवस विविध कार्यक्रम गरी मनाईदैछ । भण्डारी र आश्रितको रहस्यमय मृत्यु भएको दिनको सम्झनामा हरेक वर्ष जेठ तीन गते एमालेले विभिन्न कार्यक्रम गर्दै आएकोमा गत वर्षदेखि एमाले र एमाओवादी एकीकरण भई बनेको नेकपाले यो वर्ष सो दिवस मनाउन थालेको हो...
जेठ २, भैरहवा । ठेकेदार कम्पनीलाई रकम भुक्तानी नहुँदा रोकिएको राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य बुधबारदेखि पुनः सुचारु भएको छ । पछि शोधभर्नाबाट मिलाउने गरी सरकारले बजेट दिएपछि विमानस्थल निर्माण आयोजनाले बुधबार नै ठेकेदार कम्पनीलाई दस करोड रुपियाँ भुक्तानी दिइसकेको जनाएको छ । रकम पाएपछि निर्माण कम्पनी रोकिएको विमानस्थलको काम सुचारु गर्न तयार भएको आयोजना प्रमुख...