असार १७,
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन विधेयकलाई टेबुल गरेका छन्।
ती विधेयकमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (तेइसौँ संशोधन), विधेयक २०७६ रहेका छन्।बैठक सुरू हुनेबित्तिकै अध्यक्ष गणेश तिमल्सिनासँग समय लिई नेपाली कांग्रेसकी सांसद तारादेवी भट्टले कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिकामा कांग्रेसका कार्यकर्तामाथि हालै भएको सङ्घातिक आक्रमण गर्नेको पहिचान...
असार १७,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले सरकारका काम अलोकप्रिय बन्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन्। पूर्व सांसद मञ्च नेपालको १९ औँ साधरण सभालाई मंगलबार राजधानीमा सम्बोधन गर्दै नेता नेपालले पुर्वाधारबिनाका योजना घोषणा, मनपरी नियुक्ति र अवकास लगायत क्रियाकलावले सरकारप्रति जनतामा असन्तुष्टि बढ्दै गएको बताए। न्यूनतम पूर्वाधारबिना नै विदेशी मुलुकको विकासको नक्कल...
एजेन्सी, असार १७,
काठमाडौं । भारतको महाराष्ट्रमा भीषण वर्षापछि विगत २४ घन्टामा २२ जनाको मृत्यु भएको छ । मुम्बईमा १३, पुणेमा ६ र कल्याणमा तीनजनाको ज्यान गएको छ । मुम्बईको मलाड ईस्टको पिम्परीपाडामा सोमवार राति साढे ११ बजे भित्तो लडेपछि १३ जनाको मृत्यु भएको छ र १३ जना घाइते भएका छन् ।महाराष्ट्र सरकारले मलाड दुर्घटनामा मृतकका परिवारलाई पाँच लाख भारु...
एजेन्सी, असार १७,
काठमाडौं । तामाबाट बनेको बाथटब बेलायतका राजकुमार ह्यारी र उनकी पत्नी मेगनको घर फ्रगमोर कटेजमा राखिएको छ । बाथटब उनीहरूले बेडरूममै राखेका छन् र पश्चिममा अहिले त्यसै गर्ने फेशन चलेको छ । यो बाथटब विलासी वस्तु बनाउने कम्पनी विलियम होल्यान्डले निर्माण गरेको हो । यसको मूल्य सात लाख रुपैयाँ पर्छ । अनि कोठामा राखिएका...
एजेन्सी, असार १७,
काठमाडौं । बलिउड नायक सलमान खान उमेरको हाफ सेन्चुरी पूरा गरिसकेपछि पनि फिटनेसको मामलामा धेरैलाई टक्कर दिइरहेको देख्न सकिन्छ । उनको शानदार बडीको झलक उनको पछिल्लो सोसल मिडिया पोष्टमा देख्न पाइएो छ । यसका साथै उनले एउटा क्याप्सन पनि लेखेका छन् । सलमान खानले ट्वीटरमा आफ्नो शर्टलेस फोटो सेयर गरेका छन् । तस्बिरमा उनी जुन अवस्थामा देखिएका...
असार १७,
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ प्रविधिको प्रयोगले वित्तीय क्षेत्रमा चुनौती बढाइरहेको बताएका छन्। नयाँ प्रविधि र आर्टिफिसिएल इन्टेलिजेन्सले वित्तीय क्षेत्रमा नयाँ समस्या सिर्जना गरिरहेको भन्दै मन्त्री खतिवडाले यसले भविष्यमा अझै चुनौति बढाउने उल्लेख गरे। 'म आफैँ पनि नेपालको केन्द्रीय बैंकमा २५ वर्ष काम गरेँ, तर अझै पनि मलाई प्रविधिमा आधारित बैंकिङ प्रणालीमाथि पूर्ण विश्वास छैन,' मन्त्री...
असार १७,
सप्तरी । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो ।मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले...
असार १७,
काठमाडौँ । स्वस्थ आँखा तथा सामान्य दृष्टिका लागि आँसु ज्यादै महत्वपूर्ण हुन्छ। आँखाको नानीको बाहिरी सतहमा (प्रि कर्नियल) आँसुको पातलो सतह (टियर फिल्म) ले लेन्सको काम गरी सामान्य दृष्टि (नर्मल भिजन) बनाउन मद्दत गर्छ। आँसुका तीन सतह हुन्छन्: 'लिपिड' सतह, 'एक्वियस' सतह र 'म्युकिन' सतह।आँसु उत्पादन गर्ने विभिन्न ग्रन्थीको समस्याले उत्पादन क्षमतामा कमी तथा सामान्य गुणस्तरको आँसु बन्न...
असार १७,
काठमाडौँ । काठमाडौँको सिनामंगलमा दुई सवारी साधन ठाेक्किँदा १७ यात्रु घाइते भएका छन् । मंगलबार बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिए।घाइतेको सिनामंगलस्थित काठमाडौँ...
एजेन्सी, असार १६,
तमिलनाडु । भारतीय राज्य तमिलनाडुका विभिन्न भाग भिषण जल संकट चलिरहेको छ। यसको असर तमिल सिनेमामा पनि देखिएको छ। निर्माताहरूले पानी पार्नुपर्ने दृश्यहरूको छायाँकन गर्न छाडेका छन् भने अति आवश्यक हुँदा हल्काफुल्का बर्षा गराएर काम चलाइरहेको भारतीय संचारमाध्यमले जनाएका छन्।सिनेमा निर्माता जीङ धनंजयनले सिनेमाका लागि चाहिने वर्षातको दृश्य छायाँकन गर्न छाडिएको बताए। जल संकटका कारण ट्याकंरहरूले सिनेमा...










