Home Blog Page 145
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–१ का गोविन्द बुढा गत शुक्रबार बिहान ६ बजे घर जान नेपालगन्जबाट गाडी चढे । नेपालगन्जबाट जाजरकोट सदरमुकाम पुग्दासम्म उनको यात्रा सजिलै भयो । तर जाजरकोटको तातरगाडमा पुल नहुँदा उनले अर्को गाडी फेर्नुपर्‍यो । त्यहाँबाट जाजरकोटको चौखासम्म अर्को गाडी चढेर बास बसे ।शनिबार बिहान रुकुम पश्चिमको मूलतरा, डोल्पाको छलगाड र चुगाडखोलामा थप ३ गाडी फेरेपछि मात्र उनी अपराह्न ४...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम पूर्वानुमान यस्तो रहेको छ । मौसम विश्लेषण (Meteorological Analysis): हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान आसपास र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ ।हाल मौसमको अवस्था (Present Weather Status):...
काठमाडौं । आज आइतबार हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबार सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भए अनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।पूजा...
सिन्धुली । मध्य पहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोसी नदीमा खसेर वेपत्ता भएको छ । शनिबार साँझ खोटाङबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा गाडी अनियन्त्रित भएर नदीमा खस्दा तीन जना वेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेकाअनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक भक्तपुरको सुर्यविनायक नगरपालिका बस्ने ३२ वर्षीय अबिन बके,...
भक्तपुर । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजाले शिक्षकहरुले आफ्नो पेशागत हकअधिकारकालागि राजनीति गर्नु पर्ने बताएका छन् । शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन चाँगुनारायण नगर समितिको तेस्रो अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष देउजाले भने तपाई शिक्षकहरुले शैक्षिक सुधारकोलागि राजनीति गर्नु पर्दछ । आफ्नो कार्य क्षेत्र, समयभित्र राजनीति गर्नु नहुने र त्यसबाहिर पनि मर्यादा नभुलि सक्रिय हुनु पर्ने देउजाले...
सर्लाही : मोटरसाइकल दुर्घटनामा कविलासी नगरपालिका- ४, हेमपुरका पूर्ववडाध्यक्ष ४३ वर्षीय अरविन्दकुमार यादवको मृत्यु भएको छ। बरहथवा नगरपालिका–१०, सीतापुरस्थित किसनपुर चोकमा शुक्रबार राति भएको दुर्घटनामा पूर्ववडाध्यक्ष यादवको ज्यान गएको प्रहरीले जनाएको छ। कविलासी नगरपालिकाको पिपरीयाबाट बरहथवातर्फ गइरहेको प्रदेश २-०३-०२० प ३२४५ नम्बरको मोटरसाइकल गएराति ९ः३० बजे एक साइकलमा ठोक्किएको र घटनास्थलमै उनको मृत्यु भएको सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक...
भरतपुर : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा भइरहेको गुण्डागर्दीलाई राजनीतिक संरक्षण नहुने स्पष्ट पारेकी छन्। आज बिहान भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा हुने यस्ता गतिविधि नियन्त्रण गर्न आवश्यक रहेको बताइन्। उनले त्रिभुवन विश्वविद्यालयमा भएको गुण्डागर्दी नियन्त्रणका लागि नै गृहमन्त्रीसँग सुरक्षा मागेको उल्लेख गरिन्। “विश्वविद्यालयमा राजनीति नभई गुण्डागर्दी भएको हो”, उनले भनिन्, “हरेक क्षेत्रमा...
काठमाडौं : तनहुँको आँबुखैरेनीमा शुक्रबार भएको बस दुर्घटनाका घाइतेको अवस्था बुझ्न तथा मृतकहरूको शव लिनका लागि भारतबाट एक राज्यमन्त्री नेपाल आएकी छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौं आएकी हुन्। नेपालमा हिजो भएको बस दुर्घटनामा घाइते यात्रीहरूलाई भेट्न र मृतक शवहरू लिएर जान भारत सरकारले आफ्ना एकजना केन्द्रीय मन्त्रीलाई काठमाडौं...
भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले ‘समयमा कर तिर्नुहोस, छुटैछुट पाउनुहोस’ योजना ल्याएको छ । नगरपालिकाले कर उत्प्रेरणा कार्यव्रmमअन्तर्गत करदातालाई विशेष सहुलियत दिन चालु आर्थिक वर्ष २०८१/०८२ मा कर तिर्दा विभिन्न छुट तथा सहुलियतको योजना ल्याएको हो । जसअनुसार २०८१ श्रावणदेखी असोज महिना भित्रमासम्पत्ति कर बुझाएमा आ.व. २०८१/०८२ मा लाग्ने करमा१० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।यस्तै अघिल्ला वर्षहरूको...
काठमाडौँ । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन् । प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ । ममता गत साउन १६ देखि हराएकी हुन् । उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था...