Monday, July 27, 2026
Home Blog Page 1419
श्रावण ७ काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा उपलब्ध गराउन नगर अस्पताल बनाउने योजना बनाएको छ। न्यूनतम शुल्कमा नगरवासीलाई सबैखाले स्वास्थ्य सेवा दिने उद्देश्यले नगर अस्पताल निर्माणको योजना बनाइएको महानगरले जनाएको छ। आफूहरूले तिरेको करबापत कामपाले स्वास्थ्य सेवा दिनुपर्ने माग नगरवासीले गर्दै आएका थिए। महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नगरस्तरीय अस्पताल निर्माण...
साउन ७, पोखरा । गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन् । विद्यार्थीलाई कुटपिट गरेको आरोपमा पोखरा–२५ स्थित हेम्जा आवासीय विद्यालयका शिक्षक श्रीराम त्रिपाठीलाई पक्राउ गरिएको कास्की जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।सो विद्यालयमा अध्ययनरत १४ वर्षीय एक विद्यार्थीलाई यही साउन ५ गते कक्षा कोठाभित्रै कुटपिट गरेर घाइते बनाएको आरोपलमा अभिभावकको जाहेरी...
साउन ७, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले नचाहेको बताएका छन् । राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे । मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री...
साउन ७, काठमाडौं । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहका बोल्ड तस्बिर सामाजिक सञ्जालमा सेलाउन नपाउँदै अर्की नायिकाको बोल्ड तस्बिर सार्वजनिक भएको छ । नायिका सुस्मा कार्कीले सोमबार मात्रै फेसबुक मार्फत आफ्नो बोल्ड तस्बिर सार्वजनिक गरेकी छिन् ।सुस्माले स्विमिङ्ग पुलबाट फेसबुकका फ्यानलाई आफ्ना गरम तस्बिर पोस्ट गरकी हुन् । स्विम सुटमा सुस्मा निकै बोल्ड देखिएकी छिन् । सार्वजनिक तस्बिरमा सुस्माको...
साउन ७, गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लाको सत्यवती गाउँपालिका ३ ठुलोलुम्पेकमा र वडा नम्बर ४ लिम्घामा पहिरो जाँदा १० जनाको ज्यान गएको हो । ठुलो लुम्पेकमा दुईजनाको मृत्यु भएको छ भने लिम्घामा आठजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।अविरल बर्षाका कारण सत्यवती गाँउपालिका ३ ठुलोलुम्पेकमा पहिरोले घर भत्काउदा आमाछोराको ज्यान...
साउन ७, काठमाडौं । ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा नेपाल पहिलो खेलमा पराजित भएको छ । इन्डियन एसोसियसन क्रिकेट मैदानमा भएको खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको हो । टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले दिएको १सय२३ रनको लक्ष्य पछ्याएको कतारले ४ बल बाँकी रहँदा लक्ष्य पुरा गर्‍यो । आईसीसी वरियतामा बलिया रहेको नेपाली टोलीका ब्याट्सम्यान चल्न नसक्दा पहिलो...
साउन ७, काठमाडौं । फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ को पहिलो गीत सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको टीजरलाई दर्शकले अत्याधिक रुचाएपछि निर्माण टिमले फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा लोक लयको ‘दुबो फूल्यो’ बोलको गीत सोमबार सार्वजनिक गरेको हो । यो गीतले बजार तताउने छनक देखाएको छ ।https://www.youtube.com/watch?v=sTbBZFoVk3Uएसडी योगीको संगीत रहेको गीतको शब्द हर्क साउदले लेखेका हुन् । गीतमा गायक...
बीबीसी, साउन ७, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानको ह्वाइट हाउस भ्रणमका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले लामो समयदेखि जारी कश्मीरको द्वन्द्व समाधानका लागि मध्यस्थता गरिदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई आग्रह गरेको बताएका छन्। तर उनको उक्त भनाइलाई दिल्लीले तत्कालै खण्डन गरेको छ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हालै भएको कुराकानीलाई स्मरण गर्दै उनले लामो समयदेखि भारत र पाकिस्तानबीचको विवाद कायम...
साउन ७, राँझा । बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।उहाँका अनुसार, भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै उनीहरुको सम्भावित बासस्थानको आसपासमा निगरानी गरिरहेको अवस्थामा...
राजधानी दैनिक साउन ७, काठमाडौं । नेपाल प्रहरीले विगत नौ महिनामा विभिन्न किसिमका अपराधमा संलग्न १७५ विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयले तयार पारेको २०७५ साउनदेखि चैतसम्मको तथ्यांकअनुसार विभिन्न अपराध शीर्षकमा १७५ विदेशी नागरिक पक्राउ परेका छन् । तीमध्ये सबैभन्दा बढी लागूऔषध कारोबारको मुद्दामा पक्राउ परेका छन् । १०९ पुरुष र ४ महिला गरी कुल...