हेलिकप्टरबाट हेरेर उद्धार हुँदैन : सभापति देउवा

152

साउन ८,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आज संसदमा बाढी पहिरो र विपदसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्ताव माथिको छलफलमा बोल्दै सरकार प्रति व्याङ्य गर्दे हेलिकप्टरबाट मात्र हेरेर उद्धार नहुने बताएका छन् ।

सरकारका प्रतिनिधि, मन्त्रीहरु तथा नेताहरु हेलिकप्टरबाट मात्र निरिक्षण गरेर फरकिएपछि सभापति देउबाले रौतहट देखि सुनसरी सम्मको स्थलगत निरिक्षण गरेका गिए । देउबाले भने बाढी पिडितलाई खाद्यन्न छैन, पाहाल समेत दिन सकिएको छैन । तराईका सवै जिल्ला डुवानमा छन् । सरकारले कुनै किसिमको सहयोग गरेको छैन । पिडितहरु पानी कहिले घट्ला र घर जान पाइएला भन्ने प्रतिक्षामा छन् ।

भारतिय बाँधका कारण नेपाली भुभाग डुविरहेको भएपनि भारतिए पक्ष नपालका कारण डुबेको भनिरहेको छ । सरकारले कुटनितिक पहलबाट यस्को दिर्घकालिन समाधान खोजनु पर्ने उनको भनाई रहेको छ ।

चुरे दोहनको राकथाम तट्बन्ध निमार्ण जस्ता विषयमा सरकारले कुनै ध्यान नदिएको भन्दै काढि पिडित प्रति राज्य जिम्मेवार हुनुपर्ने र सरकार यस्तै गरि चले कडा कदम चाल्न आफुहरु बाध्य हुने चेतावाी समेत दिए ।