Monday, July 27, 2026
Home Blog Page 1412
साउन ९, काठमाडौ । बर्हिगमितजनमुक्ति सेनाले सरकारले आफूहरुको माग पूरा नगरे अन्तर्राष्ट्रिय फौजदारी अदालत‘द हेग’जाने चेतावनीदिएका छन् । रिपोर्टर्स क्लब नेपालमापत्रकार सम्मेलन गदैबर्हिगमिनजनमुक्ति सेनाले पुनः स्थापनाको लागिआवश्यक र उपयुक्त सहयोग प्रदाननगरे माओवादीकातत्कालिन नेताहरु प्रचण्ड, डा. बाबुराम भट्टराईलगायतद्वन्द्वसँग जोडिएकाहरुलाई अन्तर्राष्ट्रिय फौजदारी अदालतमापु¥याउने चेतावनीदिएकाहुन् ।‘कि त प्रभावितबालबालिकाहरुकालागिआवश्यक र उपयुक्त सहयोग गरियो, कि त सरकार र सरोकारवालापक्षले बालसैन्य भर्तीबाट भएको अधिकारको उल्लंघनको...
साउन ९, काठमाडौं । अहिलेकी हट नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहका बोल्ड तस्बिर सार्वजनिक हुने क्रम रोकिएको छैनन् । प्रेमी देवांश रानासँग बालुवामा खिचेको विकिनी तस्बिरको राप सेलाउन नपाउँदै पुनः अर्को तस्बिर सार्वजनिक भएको छ । हालै उनले प्रेमीलाई गाडीमै ओठमा चुम्बन गरेको तस्बिर सार्वजनिक भएको छ । यो तस्बिर सार्वजनिक भएसँगै दर्शकले निकै भद्दा कमेन्ट गरिरहेका छन् । उनले पहिला...
साउन ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै कसैको ट्वीटर 'ह्याण्डल'लाई मेन्सन गरेर बधाई दिएको केही समय पछि त्यसलाई डिलिट गरेर सही 'ह्याण्डल'लाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ।केही समय अघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल '@kpsharmaoli'बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै '@borisjonson' ह्याण्डलमा मेन्सन...
एजेन्सी, साउन ९, अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ । काबुलमा अन्य दुई बम विस्फोट पनि भएको जनाइएको छ । अमेरिकाको नेतृत्वमा तालिबान लडाकू समूहसँग शान्ती वार्ताको प्रयास जारी रहृेको यस अवस्थामा काबुललगायत पूरा अफगानिस्तानमा द्वन्द्व बढेको पाइएको छ ।पूर्वी काबुलमा स्थानीय समयाअनुसार बिहीबार बिहान ८ः१० बजे मोटसाइकलमा आएको...
साउन ९, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले साउन महिना भित्रमा पार्टी एकताका काम सम्पन्न गरेर भदौ महिनादेखि देशव्यापी अभियानमा जाने तयारी भएको बताएका छन् ।कम्युनिस्ट संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृतिको अवसरमा नेकपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले साउन महिनामा स्थायी समिति र केन्द्रीय समितिको बैठक सकाएर भदौदेखि अभियानमा लाग्ने बताएका हुन् ।ब्म्ख्भ्च्त्क्ष्क्भ्ःभ्ल्त्‘पार्टी एकताको माथिदेखि तलसम्मको...
बीबीसी, साउन ९, काठमाडौं । भविष्यमा हामीले हाम्रो मनपर्ने खानेकुरालाई बिदाइ गर्नुपर्ने हुनसक्छ र त्यो पनि जलवायु परिवर्तनका कारण । तापमान तथा मौसम चक्रमा आइरहेको परिवर्तनका कारण बाली उत्पादनमा कठिनाइ उत्पन्न हुनेछ भने माछा तथा जनावरहरूको पनि विनाश हुन सक्नेछ । भविष्यमा जलवायु परिवर्तनका कारण कुन–कुन चिज हाम्रो खानाको थालीबाट हराउने खतरा छ र त्यसको कारण के हुनेछ ? जानिराखौं...
साउन ९, काठमाडौं । मिस नेपाल २०१८ श्रृङ्खला खतिवडाले पश्चिम युरोपको अग्लो हिमाल मन्ट ब्लांक आरोहण गरेकी छन्। उनले मंगलवार फ्रान्स र इटालीबीचमा रहेको ४ हजार ८ सय १० मिटर अग्लो यो हिमालको सफल आरोहण गरेकी हुन्। श्रृंखलाले मन्ट ब्लांक आरोहण गरेको पुष्टि नेपालस्थित फ्रान्सेली दूतावासले गरेको छ। नेपाल-फ्रान्स कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठका अवसरमा श्रृंखला मन्ट ब्लांकको...
साउन ९, काठमाडौँ। ‘स्मार्ट चालक अनुमतिपत्र’ वितरणमा रहेको ढिलाइ हटाउन सरकारले खरीद प्रक्रिया अघि बढाएको ‘मास प्रिन्टर’ अझै आइपुगेको छैन । सरकारले ‘ग्लोबल टेण्डर’मार्फत गत वर्ष नै सो उपकरण खरीद प्रक्रिया अघि बढाएको हो । सम्झौता अवधि गत आइतबार सकिएको छ । तोकिएको अवधिमा प्रिन्टर नआएपछि ठेकेदार कम्पनीलाई नियमितरुपमा घच्घचाइरहेको यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताउनुभयो...
साउन ९, काठमाडौं । गोरखाको प्रहरीले पहरोमा लुकाइराखेको अवस्थामा १६ किलोग्राम सुन बरामद गरेको छ। धार्चे गाउँपालिका -३ खोर्लाबेशी बजारभन्दा एक किमीमाथि पहरोमा बोराभित्र लुकाइराखेको अवस्थामा प्रहरी चौकी माछिखोलाबाट खटिएको टोलीले बिहीबार बिहान सुन बरामद गरेको हो।‘चट्टानभित्र बोरामा लुकाइराखेको अवस्थामा १६ पिस सुन बरामद गरिएको हो,’ प्रहरी चौकी माछीखोलाका प्रमुख प्रहरी सहायक निरीक्षक तुलसीराम चौधरीले भने, ‘पहरोमा सुन लुकाउने एक...
एजेन्सी, साउन ९, काठमाडौं । मोबाइल टेक्नोलोजीले हाम्रो जीवनशैलीलाई पूर्ण रुपमा बदलिरहेको छ । पढाइ, वार्तालाप, शपिङदेखि लिएर डेटिङसम्म हाल सबै काम मोबाइ र इन्टरनेटबाट सम्भव छ । त्यसैले हाल अधिकांश मानिसको हातमा चौबीसै घण्टा मोबाइल, ट्याब र ल्यापटप रहन्छ । यसले मानिसको स्वास्थ्यमा केकस्तो असर पारिरहेको छ भन्ने धेरै अध्ययन भइरहेका छन् । यस्तै अध्ययनको क्रममा एक अनौठो तथ्य...