साउन १०,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको बताएका छन्। सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नयाँ मोडल प्रस्तुत गर्न चाहेको उनले बताए। शुक्रबारदेखि काठमाडौंमा सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’को दुई दिने सम्मेलनको उद्घाटनमा अध्यक्ष प्रचण्डले समाजवाद...
साउन १०,
काठमाडौं । बिहीबार बिहान ११ बजेतिर काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ को ओसिस पार्टी प्यालेस नजिकैको मकैबारीबाट बच्चा रोइरहेको आवाज आयो। स्थानीय रामा श्रेष्ठ हेर्न गइन्। उनले मकैबारीको बीचमा सालनालसहितको बालक देखिइन्। तत्काल प्रहरीको १०० मा फोन गरेर सबै सुनाइन्। प्रहरीको गोर्कण बिटबाट सई रामेश्वर खड्कासहितको टोली बालक भेटिएको स्थानमा पुग्यो। प्रहरीले बेवारिशे अवस्थामा फालएका शिशुको उद्धार गरी अत्तरखेलस्थित...
बीबीसी, साउन १०,
काठमाडौं । अमेरिकाले १६ वर्षपछि मृत्युदण्डको सजाय सुनाइएकाहरूको सजाय कार्यान्वयन फेरि सुरु गर्ने भएको छ। त्यहाँको न्याय मन्त्रालयले यस्तो घोषणा गरेको हो। महान्यायाधिवक्ता विलियम बारले एउटा वक्तव्यमा भनेका छन्, उनले त्यहाँको जेल प्रसाशन, ब्यूरो अफ प्रिजन्स (बीओपी), लाई पाँचजना कैदीहरूको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन्। उनका अनुसार ती पाँच कैदी बालबालिका वा ज्येष्ठ नागरिकको हत्या...
साउन १०,
लहान ।पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको शुक्रबार बिहान निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी...
साउन १०,
काठमाडौँ । मनसुनपछिको विपद्का कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपद्मा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना रहेका छन् । यस्तै बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिनुभयो...
साउन १०,
काठमाडौं । हिन्दुको महान महिना श्रावणमा गायक कपिल कसपालले उत्कृष्ट शिब भजन लिएर आएका छन। कपिलकै सब्द रहेको भजनमा सङगीत बद्री नारायण ताम्राकारको रहेको छ । भिडियो : https://www.youtube.com/watch?v=1mFDRpbbDGo&feature=youtu.be&fbclid=IwAR3VPlVI20Qx5sJehmFIVI04dO7Nrc2pMsb1fih76UNjA4Z_aDP1ofRn4jQभजनलाई अडियो नेपाल मा रेकर्ड गरिएको हो र सङ्गीत संयोजन बुद्द सायमीले गरेका छन। राग रागिनी ईन्टरटेमेन्ट प्रा। लि को प्रस्तुति रहेको गीतको निर्माण पार्बती श्रेष्ठले गरेका हुन्।ओमकार टेलिभिजनको ब्यानरले भिडियो...
राजनीति
निर्मला हत्या प्रकरण : एकवर्षमा सरकारले दोषीलाई जोगाउने र निर्दोषलाई दोषी ठ-याउने प्रयत्न गरेको कांग्रेसको ठहर
साउन १०,
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले निर्मला पन्तको हत्या भएको एक वर्षमा सरकारले दोषीलाई जोगाउने र निर्दोषलाई दोषी ठह¥याउने प्रयत्न गरेको आरोप लगाएको छ । साउन ९ गते निर्मला पन्तको हत्या भएको एक पर्ष पुगेको छ । साउन ९ गते नेपाली कांग्रेसले ७ वुँदे विज्ञप्ति जारीत गर्दै श्रृखंलावद्ध ढंगले भएको सरकारी कृयाकलापको वास्तविक दृश्य चित्र राख्दै सरकारलाई...
साउन ९,
काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक नवीन पौडेल र बिष्णु घिमिरेले संयुक्त रुपमा तिज ‘बोल्नुपर्छ ओई’ सार्वजनिक भएको छ । गायक पौडेल र गायिका पूर्णकला बिसीको स्वर रहेको गीतले नेपाली मौलिक संस्कृतिको महत्व बोकेको छ । गीतमा राज्यका विभिन्न अङ्गका कर्मचारीको ढिलासुस्ती एबम् भ्रष्टाचारका कुरामा पनि चोटिलो प्रहार भएको छ । यथार्थपरक अनि समयसापेक्ष गीत गाउँदै गाएका...
साउन ९,
काठमाडौं । आगामी वर्षमा भने विजुली उत्पादनमा नेपालले फड्को मार्ने विद्युत प्राधिकरणले दावी गरेको छ । गत आर्थिक वर्षमा राष्ट्रिय प्रसारणमा ७८ मेगावाट मात्रै विजुली थप भयो । नेपाल विद्युत प्राधिकरणका अनुसार निजी क्षेत्रका आयोजनाहरुबाट यस वर्ष ४८ मेगावाट र सरकारीबाट ३० मेगावाट मात्रै विजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिएको थियो । ६० मेगावाटको माथिल्लो ‘त्रिशुली थ्री ए’...
साउन ९,
लमजुङ । बेँसीशहर चामे सडकस्थित मस्र्याङ्दी गाउँपालिका–४ च्याम्चेमा सवारी दुर्घटनामा आज चालकको घटनास्थलमै मृत्यु भएको छ । सो सडकखण्डस्थित म्यार्दीखोलाबाट बेँसीसहर आउँदै गरेको ग१ज ६७८६ नंको जीप सो स्थानमा दुर्घटना हुँदा तनहुँ जिल्लास्थित दमौली घर भएका उक्त जीपका चालक धनबहादुर आचार्यको मृत्यु भएको जीपका धनी नेत्रबहादुर गुरुङले बताए ।सो सवारी साधनमा चालक एक्लै आउँदै गर्दा सडकबाट तल खसी...









