Monday, July 27, 2026
Home Blog Page 1410
साउन १०, काठमाडौ । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा डोजर चलेको छ । ललितपुरको जावलाखेलको सार्वजनिक जग्गामा ५२ देखि रहेको टहरा पसल तथा तरकारी बजारमा शुक्रबार बिहान डोजर लागाइ भत्काइएको हो। बिहानै ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर टहरा भत्काउन आफैं पुगेका थिए।डोजर लगाउनुअघि जिल्ला प्रशासन कार्यालयले दिएको तीन दिनको समयभित्र पसलवालाले आफ्ना सबै सामान सारिसकेका थिए । प्रमुख...
साउन १०, धनगढी । भारतको लुधियाना पञ्जाबस्थित गुरुदेवनगरका नन्दकिशोरको घरमा भएको चोरीको घटनामा संलग्न भएका भनिएका आठ जनालाई पुर्पक्षका लागि बिहीबार कैलाली कारागार चलान गरिएको छ । गत वैशाख २८ गते भएको यो चोरीको घटनामा संलग्न कुमार भन्ने सुरेन्द्र भुल, मानबहादुर कार्की, सन्तोष भट्टराई र शङ्कर भन्ने मानबहादुर लुहारलाई जिल्ला अदालत कैलालीको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला...
साउन १०, काठमाडौं । नेपाल र चीनबीच हवाई सेवा सम्झौता पुनरावलोकन भएको छ । चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता पुनरावलोकन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतका अनुसार दुबै देशका वायुसेवा कम्पनीले सातामा ७० उडान गर्न पाउने प्रावधानलाई लम्ब्याएर ९८ पुर्‍याइएको छ । तर बढेको २८ उडान चिनियाँ जहाजले काठमाडौंमा डान थप्न पाउने...
साउन १०, दमक । झापाको दमकमा १९ जनामा डेंगु सङ्क्रमण भएको पाइएको छ । यो वर्षको अहिलेसम्ममा कुल १९ जनामा डेंगु देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका प्रमुख इन्द्र अर्यालयले जानकारी दिए । दुई वर्षअघि दमकमा एक भारतीय नागरिकको मृत्यु हुने गरी महामारीका रुपमा फैलिएको डेंगु यो वर्ष भने फाट्टफुट्टरुपमा मात्रै देखिएको उनले बताए । दमकमा गर्मी शुरुदेखि नै डेंगुको सङ्क्रमण...
साउन १०, लमजुङ । पर्यटन प्रवर्द्धन गर्न के गर्न सकिन्छ भनेर मनाङको चामे गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेसहित पदाधिकारी र कर्मचारीबीच छलफल चल्यो । उनीहरूले गाउँपालिकाका विभिन्न ठाउँको गुगल म्याप हेरे । गुगलमा लमजुङ कैलाश (लमजुङ हिमाल) बेसक्याम्प नजिकै एउटा कुण्ड देखे । गुगल म्यापमा तालको नाम ‘कजिन सारा लेक’ लेखिएको थियो । घलेले गाउँका बूढापाकासँग सोधे । गोठालाहरूले ताल छ भनेपछि उक्त ठाउँमा जाने जुक्ति...
साउन १०, काठमाडौं । अभिनेता राजवल्लभ कोइराला फिल्म क्षेत्रबाट टाढा रहेको लामै समय भैसक्यो । तरपनि उनी यो क्षेत्रबारे जानकार छन् । पछिल्लो पटक नेपाली फिल्म खेल्ने स्टार कलाकारको पारिश्रमिक दर ह्वात्तै बढेको छ । यसमा अमेरिकामा रहेका अभिनेता कोइरालाले आफुलाई लागेका तर्कना सामाजिक सञ्जाल फेसबुक मार्फत सेयर गरेका छन् । अभिनेता राजवल्लभ कोइरालाले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै पढ्नुस्...
साउन १०, जाजरकोट । विप्लव समूह, युवा सङ्गठन नेपालका अध्यक्ष खड्क विसी सुर्खेतबाट पक्राउ परेका छन् । चन्दा उठाउने, अशान्ति फैलाउने लगायतको आरोपमा प्रहरीले उनलाई सुर्खेतबाट पक्राउ गरेको जनाएको छ ।-रासस
साउन १०, काठमाडौं । अस्वस्थ खानपानका कारण अधिकांश मानिस ग्यास्ट्रिकको समस्या पाइन्छ । अनियमित खानपान, फास्टफुड र जंकफुडको बढ्दो प्रयोगजस्ता कारणले ग्यास्ट्रिकको समस्या हुने गर्छ । सामान्यतया पेटमा आमाशयको भाग सुन्निनुलाई मेडिकल भाषामा ग्यास्ट्राइटिस भनिन्छ । पेटको कुनै भाग सुन्नियो वा इन्फ्लामेसन भएमा ग्यास्ट्रिक भएको बुझिन्छ । अब जानौँ, ग्यास्ट्रिकबाट बच्ने तरिका । समयमा खाना खाने वा सन्तुलित आहार गर्ने...
कल्याण पन्त- पर्व सुधार राष्ट्रिय कार्यान्वयन समितिले हालै मात्र पञ्चाङ्ग (पात्रो) ले निर्देशित गरेका पर्वलाई एक महिना वर सारेर गरिने धार्मिक कृत्यले मात्र सिद्धि पाइने तर्क अघि ल्याएकोे छ । हाल अँगालिएको पञ्चाङ्गका चाडपर्व पद्धति गलत भएको दाबी समेत गरेको छ । सनातनदेखि मनाउँदै आइरहेका दशैं, तिहार लगायत अन्य चाडबाड अयनाशं परिवर्तन भएको कारण उल्लेखित पर्व गलत सावित भएको हो...
साउन १०, काठमाडौँ । सामना म्युजिक क्रियशन प्रा.लि.द्वारा आयोजित राष्ट्रिय साधना म्युजिक अवार्ड–२०७६मा लोक दोहोरी नव सङ्गीतकार शान्त शिशिर सम्मानित भएका छन् । नेपाली गीत–सङ्गीत क्षेत्रको संवद्र्धन तथा प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको अवार्ड समारोहमा उनी सम्मानित भएका हुन् ।समारोहमा कुल ३८ विधामा अवार्ड वितरण गरिएको थियो । शिशिरले लोक दोहोरी सङ्गीत विधाका लागि अवार्ड पाएका हुन्...