Friday, July 31, 2026
Home Blog Page 1345
कान्तिपुर दैनिक भदौं १६, काठमाडौँ — सुरक्षाका दृष्टिले मुलुकको बैंकिङ प्रणाली नाजुक अवस्थामा रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा छन् । कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने...
कान्तिपुर दैनिक भदौं १६, काठमाडौँ । दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खरिद प्रक्रियामा त्रुटि औंल्याएर सांसदहरूले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको छ । नेपाल वायुसेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका ती विमानको बिनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवेदन समितिले सार्वजनिक गर्न नसकेको हो । निगमले...
भदौं १६, काठमाडौं । आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरु देवादि देव महादेवको पूजा आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन्। तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसँग विवाह गरिदिन खोजेपछि साथीलाई आफ्नो समस्या सुनाइन्। सखी पार्वती समस्यामा परेको...
नेपाल समाचारपत्र भदौं १६, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन राजनीतिक दलहरूलाई आग्रह गरेको छ। यही मंसिर १४ गते हुने उपनिर्वाचनका लागि सो आह्वान गरेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३, उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ र ३६ जिल्ला ४१ वडाध्यक्षका लागि निर्वाचनका लागि उपनिर्वाचन हुन लागेको हो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको अध्यक्षतामा...
भदौं १५, काठमाडौं । पैसा ब्याजमा लगाई (मिटरब्याज) ठगीगरेको आरोपमा सर्लाहीका श्याम परदेशी पक्राउ परेका छन् । प्रदेशीलाई आइतबार साझ ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले पक्राउ गरेको हो । उनले १ सय ५० भन्दा बढीलाई ऋण दिँदै ठगेपछि पीडितहरुले काठमाडौंमा काबारबाहीको माग गर्दै धर्ना गरेको थिए । जालझेल, ललाई फकाई, डरक्रास र करकापमा पारी किर्ते जालसाजी गरी...
भदौं १५, भक्तपुर । महानगरीय प्रहरी वृत्त जगातीले सवारी साधनको ब्याट्री चोरी गर्ने समुहका चारलाई पक्राउ गरेको छ । बिगत केही महिना यता भक्तपुर जिल्ला विभिन्न स्थानमा पार्किङ गरी राखिएका सवारी साधनहरुबाट ब्याट्री हराउन थालेको गुनासो आएपछि प्रहरीले चोरी गर्ने पक्राउ गरेको हो । वृत्तका प्रमुख प्रनाय उपरिक्षक चक्रराज जोशीका अनुसार पक्राउ पर्नेमा सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं ९ स्थाई घर...
भदौ १५, काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान)को यही भदौं २० गते हुने साधारण सभामा दुईपक्षीय प्रतिस्पर्धा हुने भएको छ । व्यवसायीहरु बीच राजनितीक आस्थाको आधारमा प्यानल निमार्ण भएको छ । लोकतान्त्रीक बिचार समुहवाट खुम सुवेदी र नेकपा निकट व्यवसायी समुहवाट कुमार थापा मैदानमा उत्रिएका छन् ।सुवदी समुहवाट वरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय...
भदौ १५, भक्तपुर । देशभरी फैलिँदै गएको डेङ्गुको असरले भक्तपुर जिल्लालाई पनि उच्च जोखिममा पारेको छ । जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत पार्थमणि न्यौपानेले गत वर्षभन्दा यसवर्ष चार दोबर डेङ्गुको बिरामी भेटिएकाले यो जिल्ला डेङ्गुको उच्च जोखिममा परेको जानकारी दिए।भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १२ जनामा डेङ्गुको संक्रमण फेला परेको हो । अहिले दुई जनाको सोही अस्पतालमा र अन्यको...
भदौ १५, काठमाडौँ । अनाधिकृतरुपमा एटीएमबाट पैसा चोर्ने चिनियाँ नागरिकहरुलाई प्रहरीले सार्वजनिक गरेको छन्। चोरी गर्ने ५ जना चिनियाँलाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँले मध्यरातमा दरबारमार्गस्थित नविल बैंकको एटिएमबाट पैसा चोर्दै गरेको अवस्थामा एक जना र चार जना होटलबाट पक्राउ परेका थिए।पक्राउ पर्नेमा चिनियाँ नागरिक ४० वर्षका लु जियालिङ, ३५ वर्षका चेन विन विन, ३२ वर्षका...
एजेन्सी, भदौ १५, काठमाडौं । हृतिक रोशन र टाइगर श्रॉफको आगामी फिल्म वार को एक एक्शन दृश्यका लागि फिल्म निर्माताहरूले पोर्चुगलको पोर्टोको प्रमुख भागहरू बन्द गरि छायांकन गरेको निर्देशक सिद्धार्थ आनंदले बताए । आनंदले भने,”दुई मुख्य कलाकारहरूको शानदार चेस सिनमा पोर्तो शहरको मुख्य पुल दुई दिनको लागि बन्द हुन आवश्यक थियो ।”सिद्धार्थका अनुशार स्थानीय अधिकारीहरूले पूर्ण रुपमा सहयोग पुर्‍याएका थिए...