Saturday, August 1, 2026
Home Blog Page 1331
भदौ २४, काठमाडौं । मंगलबार मध्यान्ह सिंहरबारस्थित प्रधानमन्त्री कार्यालयको ‘एक्शन रुम’ मा मन्त्री र उच्चपदस्थ सरकारी अधिकारीहरुको बाक्लो चहल–पहल थियो । दक्षिण एशियामै काहीँ नभएको ‘क्रस बोर्डर पेट्रोलियम पाइपलाइन’ पहिलोचोटि सिंहदरबार र दिल्लीबाट एकसाथ उदघाटन हुँदै थियो ।यता सिंहदरबारबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र उता नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वीच अन गरेर दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप...
भदौ २३, काठमाडौ-सहिद स्मृति प्रतिष्ठानले रक्तदान कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानले नेपाली कांग्रेसका संस्थापक नेता , महामानव वि.पि. कोईरालाको १०६ औं जन्म जयन्ती र...
भदौ २३, धनगढी-नेपाल ट्रेड युनियन कांग्रेस,सुदुर पश्चिम प्रदेश युवा समिति...
भदौ २२, काठमाडौं । पूर्व समय सुधार राष्ट्रिय समाजले आज बडादशैंको टीका लगाएको छ । समाजको काठमाडौं शाखाको आयोजनामा भएको सामुहिक टीका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद न्यौपानेले लगाइदिनु भएको हो । एकै ठाउमा करिव सय भन्दा वढी समाजका सदस्य र सर्वसधारणले टिका थापेको समाजका सचिव वलराज श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार आज काठमाडौंका विभिन्न स्थान, चितवन, गोर्खा, कास्की, लगाएतका...
भदौ २२, काठमाडौं । दिपावलीको अवसर पारेर कार्तिक ८ गते रिलिज गर्न लागेको फिल्म ‘पोई पर्यो काले’को शीर्ष गीत सार्वजनिक गरिएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको हो । गीत हेर्नुस् :https://www.youtube.com/watch?time_continue=178&v=bNozwMbyAsk रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत र नृपेश उप्रेतीको शब्द रहेको छ । रामजी लामिछानेको कोरियोग्राफीमा सौगात मल्ल,...
एजेन्सी, भदौ २२, छेन्दु । चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार...
भदौ २२,काठमाडौं । एसिसी यु-१९ एसिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ। टस जितेको बंगलादेशले फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २६१ रन जोड्यो। नेपालका लागि पवन सर्राफले ८१ रन जोडे। ओपनिङमा आएका उनले १११ बलमा ८ चौका र १ छक्का हिर्काए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए। मोहमद आसिफ...
भदौ २२, काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने बताए ।अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको उल्लेख गर्दै त्यसले कसैलाई...
भदौ २२, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिरुको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले सुदूरपश्चिम, कर्णाली र प्रदेश नम्बर १ मा खटिने केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनि गरेको हो । कांग्रेसले सार्वजनिक गरेको ‘प्रथम सूची’मा हरेक जिल्लाका लागि २–२ जना केन्द्रीय प्रतिनिधि खटाइएको छ ।कांग्रेसले तोकेका प्रतिनिधिहरु-प्रदेश नं. १ताप्लेजुङ—१ राजनबहादुर ढुंगाना झापा प्रदेशसभा उम्मेदवारसुरेश सुव्बा...
भदौ २२, काठमाडौं । सामाजिक सुरक्षा कोष र सरकारले तोकेको तलव सुविधा नपाएको भन्दै ढुवानी मजदुरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थ ढुवानी रोक्ने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थ ढुवानी व्यसायीले मजदुरलाई सरकारले तोकेको तलव सुविधा नदिएको भन्दै मजदुरले पेट्रोलियम पद्धार्थको ढुवानी नै बन्द गर्ने चेतावनी दिएर विज्ञप्ती निकालेका छन् । नेपालीहरुले धुमधामसंग मनाउँने विजया दशमी, शुभ दिपावली छट जस्ता ठुला पर्व...