Monday, August 3, 2026
Home Blog Page 1306
असोज ३, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक गरियो । दीपेन्द्र लामाको कथा तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा राजनीति र प्रेमको समिश्रण देख्न सकिन्छ । चलचित्रमा दीपकराज गिरी र केकी अधिकारी प्रेममा भएको देखाइएको छ । ट्रेलर हेर्नुहोस् :https://www.youtube.com/watch?v=KlnZQRg3nMMयस्तै चलचित्रमा दीपक र केकीका अलावा, सुपुष्पा भट्ट,...
एजेन्सी, असोज ३, काठमाडौँ । अमेरिकाको राजधानी वासिङ्टन डीसीमा बिहीबार राती गोली चलेको छ । उक्त गोली प्रहारमा परी एक जनाको मृत्यु भएको स्रोतले जनाएको छ। कोलम्बिया हाइट्स क्षेत्रमा भएको पहिलो गोली प्रहारमा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका थिए ।यस्तै, बिहीबार राति वासिङटनको रोधे आइलयान्डमा पनि गोली चलेको थियो । उक्त घटनामा तीनजना घाइते भएको प्रहरीले...
असोज ३, जनकपुर । जनकपुरस्थित जानकी मन्दिरमा ‘नियमित चेकजाँच’ भन्दै प्रहरीले सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ। मन्दिर खाली गराएर प्रहरीले मध्यान्ह १२ बजेदेखि सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको हो। प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अनुसार प्रहरीलाई मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि...
एजेन्सी, असोज ३, मुम्बई ।'कबीर सिंह'को लोभलाग्दा कीर्तिमानी सफलतापछि अभिनेता शाहिद कपुरले कुन नयाँ सिनेमा गर्दैछन् भन्ने बारेमा हालसम्म कुनै ठोस समाचार बाहिरिएको छैन्। केहि समय पहिले उनले दक्षिण भारतीय अभिनेता नानीको सुपरहिट सिनेमा ुजर्सीुमा अभिनय गर्ने कुरा बाहिरिएको थियो। ठोस खबर नबाहिरिएपनि शाहिद यसै सिनेमाको तयारीमा व्यस्त रहेको बताइन्छ। यस सिनेमालाई अमन गिल, अल्लु अर्जुन तथा निर्माता दिल राजु...
असोज ३, काठमाडौं । देशभरका विमानस्थल मध्ये १३ मात्र फाइदामा रहेका छन्। नागरिक उड्डयन प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३० विमानस्थलमा १३ ओटामात्र आत्मनिर्भर भएका छन्। प्राधिकरणको गएको आर्थिक वर्षको हिसाबअनुसार काठमाडौं विमानस्थलसहित १३ विमानस्थल फाइदामा छन्।प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतमबुद्ध विमानस्थल,नेपालगंज विमानस्थल,पोखरा विमानस्थल,विराटनगर विमानस्थल, सिमरा विमानस्थल र चन्द्रगढी विमानस्थल फाइदामा छन्।त्यस्तै जनकपुर,भरतपुर,जोमसोम, धनगढी,सिमिकोट र लुक्ला विमानस्थलमात्र फाइदामा छन्। उडानका...
असोज ३, धादिङ । सिद्धलेक गाउँपालिका–२ की मानसिकरूपमा कमजोर एक २७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत धादिङले एक जनालाई सात वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश देवेन्द्र पौडेलको एकल इजलासले सिद्धलेक गाउँपालिका–२ का ७० वर्षीय हङ्कुर योगी भन्ने भक्तबहादुर योगी (जोगी)ले बलात्कार गरेको ठहर गर्दै बिहीबार सो सजायको फैसला सुनाएको हो । पीडितलाई...
असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शहर्मा ओलीले भने संविधान दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ- हामीलाई सपना किन देखाएको रु हामीमा आशा किन जगाएको ?’ ‘म बिनम्रताका साथ स्वीकार्छु...
एजेन्सी, असोज ३, काठमाडौं । एक भारतीय मिडिया अनुसार नायक सलमान खान र नायिका आलिया भट्टको लामो चुम्बन दृश्यका कारण चलचित्र बन्न नसकेको उल्लेख गरेको छ । आइबीटाइम्समा उल्लेख भए अनुसार, चलचित्रमा सलमान र आलियाको थुप्रै चुम्बनको दृश्यहरु समावेश गरिएको थियो । तर, नायक सलमान खानले भने चलचित्रमा चुम्बनको दृश्य दिन अस्विकार गरेका थिए ।सलमान आफैले पनि चलचित्रमा नायिकासँग चुम्बन...
असोज ३, काठमाडौं । संविधान दिवसका अवसर विभिन्न स्थानमा पुग्ने यात्रुलाई लक्षित गरी सुन्दर यातायातका प्रालिले सञ्चालनमा ल्याएको विद्युतिय बसमा भाडा तिर्नु नपर्ने व्यवस्था ल्याएको छ । बुधवार यातायात व्यवस्था विभागले कम्पनीका बसहरुमा नम्बर प्लेट राखेसँगै कम्पनीले भाडा सहितको सेवा सुरु गरेको भएपनि आज संविधान दिवसको अवसर पारेर निशुल्क यात्राको व्यवस्था गरिएको सुन्दर यातायात प्रालिले जानकारी गराएको हो । निजी...
असोज ३, काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणदेखि हालसम्मको जटिल उपचारमा संलग्न चिकित्सकहरूलाई सुप्रसिद्ध प्रवल जनसेवा श्री प्रथम श्रेणीको विभूषणबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुन लागेकामा प्रधानमन्त्रीकी निजी चिकित्सक डा।दिव्या सिंह शाह पहिलो नम्बरमा छिन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराभन्दा पनि माथिल्लो तहमा राखेर विभूषित गरिएको छ ।सुप्रसिद्ध प्रवल...