Monday, August 3, 2026
Home Blog Page 1305
असोज ३, एक शिक्षिका जसले सेल्फी तस्वीर खिचेकै कारण हुँदाखाँदाको जारिबाट हात धुनु परेको छ । रुसको येकातेरिनबर्ग शहरमा बस्ने भिक्टोरिया डेमेस्कीना हेर्दा निकै सुन्दर छिन् ।vप्रविधिको विकाससँग मानिसहरु रमाउनु स्वभाविक हो । तर कुन चिज कुन प्रयोजनका लागि कुन समयमा प्रयोग गर्ने भन्ने ख्याल नगर्दा यसले जीवनमा ठूलो क्षति पुर्‍याउने गरेका कैयौं उदाहरण छन् ।उनी आफ्नो सुन्दरतमा गर्ब...
असोज ३, काठमाडौं । कुकुर इमान्दार र वफादार जनावर हो । घर तथा घरका सदस्यहरुको राम्रोसँग रेखदेख गर्ने भएका कारण प्रायः मानिसहरुले घरमा कुकुर पाल्ने गर्छन् । कुकुर पालनको सौखिन हुनुहुन्छ भने अब लाइसेन्स आवश्यक पर्ने भएको छ। तर यो नियम नेपालका लागि भने होइन । भारतको उत्तरप्रदेशस्थित गाजियावादमा कुकुर पाल्नका लागि लाइसेन्स अनिवार्य लिनुपर्ने नियम बनाइको हो ।गाजियावादका...
असोज ३, काठमाडौं । नेपालमा एकभन्दा बढीसँग विवाह गरे बहु विवाहको मुद्दा लाग्छ । यदि कसैले दुई वा दुईभन्दा बढी विवाह गरेको खण्डमा उसलाई पाँच वर्ष जेल र ५० हजारसम्मको जरिवाना हुनसक्ने मुलुकी फौजदारी संहितामा उल्लेख छ । तर यो नियम नेपालका लागि हो । देश अनुसार आ–आफ्नै कानून हुन्छन् । एउटा यस्तो पनि मुलुक छ जहाँ दुई वटा...
असोज ३, काठमाडौं । वास्तुशास्त्रका अनुसार केही वस्तु र चिज घरमा रहने शुभ र अशुभ हुन जान्छ । यस्ता चिज र वस्तुहरुलाई घरमा राख्ने कि नराख्ने भन्न जान्नका लागि वास्तुशास्त्रबारे ज्ञान हुन जरुरी छ । तपाईले घरमा राखिरहेको वा वेवास्ता गरेको केही वस्तु पदार्थका कारण तपाईको घरमा अशान्ति, दुःख, कष्ट पनि भएको हुन सक्छ । त्यसैले घरमा केही वस्तु छ...
असोज ३, भक्तपुर । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्लीका एक दूत हुन वा नेपालका नेता हुन भनेर साधारण जनतालाई चिन्न बुझ्न गाह्रो भएको बताएका छन् । भक्तपुरको सल्लाघारीमा शुक्रबार पार्टीको सातौँ महाविधेशनको उद्घाटन समारोहमा बोल्दै बिजुक्छेले भने ‘एमाओवादी एक अराजकबादी दल एमाले जस्तै पुजीबादी भासमा कहिल्यै नउम्कने गरि पतन भएको...
असोज ३, भक्तपुर– नेपाल मजदूर किसान पार्टीको सातौँ महाविधेशन शुक्रबारबाट सुरु भएको छ । भक्तपुरको च्याहमासिंह, बोडे र काठमाडौँको कोटेश्वर गरी तीन ठाउँबाट एकैसाथ बाजागाजाका साथ ¥याली शुरु गरी भक्तपुर सल्लाघारी चौरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनको उद्घाटन गरेका छन् । २०३१ साल माघमा पार्टी स्थापनाकालदेखि हालसम्म पटक पटक नारायणमान बिजुक्छे पार्टीमा अध्यक्ष चयन हुदैं आएका छन् ।  नेमकिपामा...
असोज ३, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको कार्यान्वयन पक्ष चिन्ताजनक रहेको बताएका छन् । गणेशमान सिंह तथा जनआन्दोलनका शहिद स्मृति शान्ति प्रतिष्ठानद्वारा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा सभापति देउवाले संविधानको स्प्रिटअनुसार त्यसको कार्यान्वयन हुन नसकेको बताएका हुन् । उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित संविधान हो । जसमा महिला, दलित, मधेशी, आदिवासी जनजातीहरुको अधिकार...
असोज ३ काठमाडौं । १८ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो खेलमा नेपाल बराबरीमा रोकिएको छ । गत वर्षको विजेता टिम नेपाल शुक्रबार काठमाडौंमा भएको पहिलो खेलमा माल्दिभ्ससँग १–१ को बराबरीमा रोकिएको हो । १३ औं मिनेटमा गोल खाएर पछि परेको नेपालले ७४ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएको हो ।माल्दिभ्सका लागि हसन नाजिमले गोल गरे भने नेपालका...
असोज ३, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुले आफ्नो पुरानो नीति सिद्धान्तलाई क्रमश बाहिर ल्याउन सुरु गरेको बताएका छन् । वरिष्ठ नेता पौडलले कम्युनिष्ट सिद्धान्त बलियो बनाउनका लागि चीनको जस्तो प्रशिक्षण सुरु गर्न लागेको समाचार बाहिर आएको भन्दै यो लोकतन्त्रका लागि खतरनाक भएको टिप्पणी गरे । गण्डक टोखा प्रजातान्त्रिक समाजद्वारा आयोजित एक कार्यक्रममा नेता पौडेलले कम्युनिष्ट सिद्धान्तलाई लागू...
असोज ३, भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले शुक्रबार बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्षित गरी बम विस्फोट गरेको थियो। कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए।विस्फोटन भएको ठाउँमा ‘दलाल पुँजीवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद’ लेखिएको नेत्रविक्रम चन्द समूहको पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान...