असोज ६,
बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छाएका (भाइरल) भएका छन् । यसले परम्पराको नाममा हुने महिला अधिकार हननका बिषयमा बहस तीब्र बनाइदिएको छ । स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार खाजिदा अख्तर खुशीले सयौँ जन्ती लिएर बेहुला तारिकुल...
असोज ६,
जनकपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार संघीयता र लोकतन्त्र विरोधी रहेको बताएका छन् । सोमबार धनुषाको नगराईन नगरपालिकामा आयोजित कार्यक्रममा उपसभापति निधिले सरकार सङ्घियता र लोकतन्त्र सिध्याउने षडयन्त्रमा लागेको आरोप लगाएका हुन् । चीनको पथमा हिडेको आरोप लगाउदै उनले नेकपा नेपालबाट संघीयता, लोकतन्त्र र संसदीय व्यवस्था...
असोज ६,
दक्षिण कोरियाको राजधानी सिओलमा महिलाका लागि मात्रै भनेर ट्याक्सी सेवा सुरु हुने भएको छ । सिओलमा यो सेवा यही महिनाबाट सुरु हुने अधिकारीले जनाएका छन् । यसका लागि सिओल महानगरले फेब्रुअरी १ मा टागो सोलुसन्स नामक संस्थालाई व्यापारिक चालक अनुमतिपत्र जारी गरेको थियो । ५० भन्दा धेरै कम्पनी आबद्ध रहेको यो संस्थासँग ४५०० ट्याक्सी छ ।यो संस्थाले...
असोज ६,
भारत उत्तर प्रदेशको गोरखपुरमा एक गर्भवती महिलाले युट्युबमा भीडियो हेर्दै बच्चा जन्माउन खोज्दा समस्या उत्पन्न भएको छ । महिलाले युट्युव हेरेर बच्चा जन्माउन खोज्दा महिला र बच्चाको मृत्यु भएको थियो । यो घटनाको खुलासा त्यतिबेला भयो जब घरका मालिक र अरु कोठामा बस्नेले रगत बगिरहेको देखे र प्रहरीलाई खबर गरे । केही समय अगाडीको यो घटनामा भारतीय...
असोज ६,
प्यूठान । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायांमा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेको आरोप लगाएका छन् । दोश्रो जागरण अभियान अन्तरगत प्यूठानमा अयोजित कार्यक्रममा वरिष्ठ नेता पौडेलले सरकारले अख्तियार अदालत सवै संवैधानिक निकायलाई दुई तिहाई देखाएर तर्साएकाले मुलुकमा भएका ठुला आर्थिक घोटालाहरुको निष्पक्ष छानविन हुन नसकेको बताए । पौडेलले...
असोज ६,
काठमाडौं । साताको पहिलो दिन दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार शेयर कारोबार मापक नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.१० अङ्कले बढेर २४९.८१ मा पुगेको छ । परिसूचक बढेपनि कारोबार भने अत्यन्त न्यून रह्यो । आज कुल...
असोज ६,
नैरोबी । पूर्वी अफ्रिकी मुलुक केन्याको राजधानी शहर नैरोबीमा अवस्थित १ बिद्यालयको कक्षाकोठा भत्किँदा ७ जना बालबालिकाको मृत्यु भएको छ । सोमबार भएको सो घटनामा परी अन्य ५७ जना घाइते भएका केन्याका सरकारी प्रवक्ताले पुष्टि गरेका छन् । घटनापछि नौरोबीको डागोरेट्टी क्षेत्रमा रहेका सयौँ स्थानीय बासिन्दा आक्रोशित भएका छन् ।स्थानीय समयाअनुसार बिहान करिब ७ बजे...
असोज ६,
काठमाडौं . मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतीक्षाको विषय हो । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ ।निकै लामो प्रतीक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको...
असोज ६,
काठमाडौं । चाडपर्वमा घर आउँदा ल्याउने भारतीय नोटको सटही समस्या समाधान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । भारतबाट काम गरेर फर्कने नेपालीले ल्याएको पाँच सय, एक हजार र दुई हजारको भारतीय रुपैयाँको नोट सटही सहज बनाउन राज्यव्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको हो ।गृहसचिव प्रेमकुमार राईले भारतीय नोटका विषयमा राष्ट्र बैंक मौन रहेको बताएपछि समितिले यस्तो...
असोज ६,
काठमाडौं । वैदेशिक रोजगार ठगीमा अदालतबाट डेढ वर्ष कैद सजाय भई फरार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौं १० की ४६ वर्षीया विमला थापालाई बानेश्वरबाट पक्राउ गरेको हो। सरिताकुमारी सापकोटाको जाहेरीले उनलाई वैदेशिक रोगगार ठगीमा अदालतले २०७४ साल असार २६ गते एक वर्ष ६ महिना कैद र एक लाख पचास हजार जरिवाना हुने...










