Monday, August 3, 2026
Home Blog Page 1296
असोज ७, काठमाडौं । काठमाडौँको गोकर्णेश्वरमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–३ सुन्ताखानमा आज बिहान बा ३ ख ३७०८ नम्बरको ट्रकको ठक्करबाट भारत घर भई गोकर्णेश्वर बस्ने राजु अहमदका दुई वर्षीय छोरा अरमानको मृत्यु भएको हो । गोकर्णस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी नायब निरीक्षक प्रभाकर पुडासैनीले ट्रकले किचेका बालक अरमानको...
असोज ७, काठमाडौं । नेपाली कांग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुँदैछ। समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्‍यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ।विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार ९वाइड बडी, न्यारो बडी प्रकरणलगायत०, महिला हिंसा, बलात्कार र...
खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर...
एजेन्सी, असोज ७, अल्जियर्सैं । अल्जेरियाको पूर्वी भागमा मङ्गलबार बिहान सबेरै एक अस्पतालको प्रसूति इकाइतर्फ भएको आगलागीमा परी आठ नवजात शिशुको मृत्यु भएको आकस्मिक सेवाले जनाएको छ । राजधानी अल्जियर्सबाट करिब ५ सय किलोमिटर टाढा रहेको ओयुड सोउफमा रहेको यस अस्पतालमा स्थानीय समयानुसार बिहान ३ः५० बजे सो आगलागी भएको जनाइएको छ ।अस्पतालबाट ११ नवजात शिशु, १ सय ७ महिला र...
असोज ७, काठमाडौं । पशु सेवा विभागले दशैंलाई लक्षित गर्दै हालै एउटा पोस्टर सार्वजनिक गर्‍यो । ‘बधशालादेखि भान्सासम्म स्वस्थ र स्वच्छ मासु’ शीर्षक राखिएको उक्त पोस्टर विवादास्पद बन्यो । उक्त पोस्टरमा नेपालको राष्ट्रिय जनावर र हिन्दू धर्मावलम्बीले लक्ष्मी मानेर पूजा गर्ने गाईको समेत तस्वीर समावेश छ । मासुजन्य पदार्थको रुपमा खसी, बंगुर, भेडा, माछासँगै गाईको तस्वीर राखिएपछि विवाद भएको हो...
असोज ७ काठमाडौं । चलचित्र ‘एन्टी हिरो’को तयारीमा रहेका नायक अनमोल केसीले अर्को एक नयाँ चलचित्र साइन गरेका छन् । साम्तेन भुटियाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘धुपौरे’मा नायक अनमोल केसी फाइनल भएका छन् । निर्माणपक्षले यो चलचित्रको लोगो समेत तयार पारिसकेको छ । जसमा, नायक केसीको नाम मात्र उल्लेख छ ।नायक अनमोल केसी कमर्सियलसँगे आर्ट मुभीमा पनि काम गर्न...
असोज ७, काठमाडौं । अनुप ओझाले आफ्नो स्वर, शब्द र संगीतमा दोस्रो गीत ‘संसारै बैमानी’ रिलिज गरेका छन्  । गत वर्ष उनले 'वारिको डाँडामा म' बोलको गीत रिलिज गरेका थिए। ‘संसारै बैमानी’ मा उनले दशक लामो द्वन्द्व र संक्रमणबाट गुज्रिएको नेपाली समाज, अवसरको खोजीमा विदेशिने तन्नेरी र बैमानीको पासोमा परेर बदलिन बाध्य भएको तन्नेरीको परिवर्तन समेटिएको छ । भिडियो :https://www.youtube.com/watch?v=ojBbFmUrv04गीतको भिडियोमा...
असोज ७, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) बीच सहयोग आदानप्रदानसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र उनका चिनियाँ समकक्षी सोङ ताओले मंगलवार हस्ताक्षर गरेका हुन् ।राजधानी काठमाडौंस्थित एक होटलमा भएको उक्त कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुको समेत उपस्थिति थियो । विदेश विभाग प्रमुख ताओको...
असोज ७, काठमाडौं । नेपाली बजारमा सुन तोलामा १ रुपैयाँले बढेको छ।सोमबार सुन तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार १ सय रुपैयाँले बढेर ७१ हजार ४ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। असोज १ गते तोलाको ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन २ गते ६ सयले घटेर ७० हजार...
असोज ७, चितवन । साउन महिनादेखि क्रमशः बढेको डेङ्गुको सङ्क्रमणका कारण यहाँको पर्यटकीय क्षेत्रमा समेत असर परेको छ । सङ्क्रमणका कारण भरतपुर र आसपासका पर्यटकीय होटलमा पनि पर्यटकको चहलपहल कम भएको छ । भदौ १५ गतेपछि सौराहामा पर्यटकको आगमन बढ्ने गरेकामा यस वर्ष भने न्यून सङ्ख्यामा आएका छन् । चितवनस्थित क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार विगत वर्षहरूमा यतिबेला...