Monday, August 3, 2026
Home Blog Page 1293
नागरिक दैनिक असोज ९, काठमाडौं । परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झन्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने देखिएको छ। विभागले इ–पासपोर्ट खरिदका लागि डेढ महिनाअघि गरेकोे अन्तर्राष्ट्रियस्तरको बोलपत्र ९आइसिबी० मार्फत ‘अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेसन सिस्टम’ (एबिआइएस) पनि किन्न खोजेकाले राज्यकोषमाथि करिब एक अर्ब अतिरिक्त व्ययभार थपिने भएको हो। गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले...
नेपाल समाचारपत्र असोज ९, काठमाडौं। ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्।धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका दिदीभाइ...
नेपाल समाचार पत्र दैनिक असोज ९, काठमाडौं। कम्युनिस्ट मुलुक चीनसँग सम्बन्ध बढाउँदा उसले बढी नियन्त्रण गर्ने हो कि ? भाषा, भेष, धर्म र संस्कृति सबै मिल्ने खुला सिमानाको पुरानो मित्र भारत रिसाउने पो हो कि रुकोही बीआरई भन्छन्, कोही इन्डो प्यासिफिक रणनीति, यी हुन् के र नेपाललाई कसरी लाभ वा हानि गर्छन् ? ‘हाम्रो परराष्ट्र नीति प्रस्ट हुनुपर्छ, अहिले म...
यौन स्वास्थ्य । कुनैपनि व्यक्तिको सम्बन्ध अझ बलियो बनाउनका लागि सेक्सको भूमिका निकै महत्वपूर्ण हुन्छ । दुई व्यक्तिबीचको सम्बन्ध मात्रै होइन यसले दुई जनाबीचको समझदारी र सम्बन्धलाई पनि बलियो बनाउने काम गर्छ । जसले गर्दा खुशिले भरिएको जीवन विताउन पनि मद्दत हुन्छ । हालै गरिएको एक अध्ययनमा जोडिकाबीच इन्टिमेसीको अध्ययन गरियो र त्यसमा देखिएको निकै नतिजाले आश्चर्यमा पारेको छ...
असोज ८, यौन स्वास्थ्य । महिलाको सन्दर्भमा योनिलाई नै प्रमुख यौनअङ्ग मानिन्छ । यद्यपि महिलाका अन्य विभिन्न अङ्ग पनि यौनका दृष्टिकोणले सम्बेदनशील हुन्छन् । जस्तै– भगक्षेत्र, ठूलो तथा सानो भगोष्ठ, भगांकुर, स्तन आदि । त्यसबाहेक मुख तथा अधर, नितम्ब, गुदद्वार, मलाशय, चर्म ९छाला० लाई हामीले यौन अङ्गका रूपमा नलिए पनि हामीले पाउने धेरैजसो यौन सुख यही अङ्गबाट प्राप्त गरिरहेका हुन्छौं...
असोज ८, दोलखा । नेपाली कांग्रेसको दास्रो जागरण अभियान अन्तर्गत मंगलवार दोलखाको जिरिमा आयोजित समापन सत्रमा आगामी निर्वाचन जित्ने गरि पार्टीका गतिविधि संचालन गर्ने नेताहरुले दावी गरेका छन् । केन्द्रिय प्रतिनिधिहरुको रुपमा खटिएका नेता द्धय रामचन्द्र खड्का गणेश लामाले पार्टीको आन्तरिक व्यवस्थापन सरकारको गलत कार्यको भण्डाफोर गर्दै कार्यकर्तालाई प्रशिक्ष्ँित गर्दै गाउँ टोल सम्म परिचालन गर्दा आगामी निर्वाचन दोलखामा कांग्रेसले जित्ने...
असोज ८, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीबीच भेटघाट भएको छ ।संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आयोजना गर्नुभएको राजकीय दिवाभोजमा सरिक हुनेक्रममा उनीहरुबीच भेट भएको हो । भेटका क्रममा अमेरिकन फस्ट लेडी र परराष्ट्रमन्त्री ज्ञवालीकी धर्मपत्नी सरस्वती ज्ञवाली पनि सहभागी रहेका थिए ।-रासस
असोज ८, काठमाडौं । सिंगापुरको अदालतले यौन दुव्र्यवहारको आरोपमा एक नेपाली भिक्षुलाई ५ महिनाको जेल सजाय सुनाएको छ । ४२ वर्षका दावा तामाङले सिंगापुरको गेल्याङमा एक सडक ब्यापारी महिलालाई गत असारमा यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । दावा ताइवानमा ध्यान गर्न जाने उद्देश्यले ट्राभल भिसामा असार २१ गते सिंगापुर पुगेका थिए । तर त्यसको ५ दिनपछि उनीमाथि महिलालाई यौन...
असोज ८, धनुषा । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल, अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले समाजवादी पार्टीले सरकार छाडेपछि समानताको आधारमा पार्टी एकता हुने बताएका छन् । जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको माग र वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता हुनुपर्ने बताए ।नेता महतोले सत्तामा बसेर वैकल्पिक शक्ति निर्माण नहुने बताउँदै जनताको भावनालाई सम्मान गर्न मधेशवादी छ दल एकीकरण...
एजेन्सी, असोज ८, मुम्बई । तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । ३९ बर्षका माधवको आज बुधबार दिउँसो निधन भएको हो । लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा अन्तिम सास फेरेका हुन् । स्वस्थ्यमा धेरै समस्या देखिएपछि उनलाई मंगलबार अस्पताल भर्ना गरिएको भारतीय मिडियाले जनाएका छन् ।तेलूगुका देशम पार्टीको प्रमुख तथा...