असोज ८,
काठमाडौं । बैंक तथा वित्तिय संस्थाको प्रविधि दुरुपयोग गरी ५ अर्ब रुपैयाँ भन्दा धेरै रकम झिकेर विदेश लैजाने योजनामा संग्लन १२ जनालाई महानगरिय प्रहरी अपराध महाशाखाले सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुको साथबाट ४० लाख ५० हजार रुपैयाँ समेत बरामद गरेको छ । पक्राउ पर्नेमा नुवाकोट मेघाङका लवाङ तामाङ, रसुवा नौकुण्ड घर भएका लक्ष्मी लामा तामाङ, निर्मला तामाङ...
असोज ८,
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता(कार्यकर्तालाई आग्रह गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा ० निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र सपथ ग्रहण समारोहलाई ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै उनले कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि बताए।'म आफैँ हलो...
एजेन्सी, असोज ८,
काठमाडौं । बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । सलमान खान १९९८ को कालो हिरण शिकारको मुद्धामा आरोपी हुन् । उनी यहि केशमा २७ सेक्टेबरमा जोधपुर अदालतमा पेश हुँदैछन् । अदालतले यदि सलमान पेश भएनन् भने जमानत खारेज गर्ने बताएको छ ।सलमानलाई अदालतमा पेश हुनु भन्दा अगाडी नै सामाजिक सञ्जालमा ज्यान मार्ने धम्की आएको...
अशोज ८,
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियान्ता डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा ऐनलाई संशोधन गरेर ऐनलाई विद्यार्थी र जनतामुखी बनाउनुपर्ने बताएका छन् । डा केसीले बुधबार एक विज्ञप्ति जारी गर्दै आयोगमा उपाध्यक्ष नियुक्त भइसकेकाले अब आयोगको ऐन परिमार्जन गर्नुपर्ने बताएका हुन् । उनले निजी मेडिकल कलेजहरुले विद्यार्थीहरुबाट अर्बौं रुपैयाँ अवैध रुपमा असुलेको भन्दै उक्त रकम फिर्ता गराएर दोषी मेडिकल...
असोज ८,
काठमाडौं । एकजना पकेटमारले प्रहरीलाई चार हजार रुपैयाँ घुस दिएका छन्। काठमाडौं महानगरपालिका-२७ पुरानो बसपार्कमा तैनाथ प्रहरीलाई ती पकेटमारले नगद ४ हजार रुपैयाँ घुस दिएका हुन्। घुस दिएर आर्थिक प्रलोभनमा पार्न खोजेको भन्दै प्रहरीले गौशाला बस्ने सर्लाही घर भएका ४० वर्षीय राजकरण महतोलाई मंगलबार साँझ पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पकेट मारी चोरी...
अन्नपूर्ण पोष्ट
असोज ८, काठमाडौं । विमानस्थलभरि नेपाली ध्वजावाहक जहाज देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीलाई सोधेछन्, ‘नेपाल वायुसेवा निगमसँग निकै धेरै जहाज पो रहेछन्।’ती साथीले भनेछन्, ‘ठीक भन्नुभयो प्रधानमन्त्रीज्यू, जहाज थुप्रै छन्। उड्दैनन् र यहाँ धेरै देखिएका छन्। मैदानभरि छन्। वाइडबडी पनि छन्। तर, जमिनमा छन्। आकाशमा छैनन्।’प्रधानमन्त्री केपी शर्मा ओलीले निगम दिवसमा यो प्रसंग सुनाउँदा त्यही संस्थाका कर्मचारीले परर्र...
राजधानी दैनिक
असोज ८, काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच मंगलबार भाइचारा सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर भएको छ । सझदारीपत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक रूपमै भाइचार सम्बन्ध कायम भएको छ ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमा नेकपा वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री एवं विदेश विभाग प्रमुख माधवकुमार नेपाल र...
राजधानी दैनिक
असोज ८, काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो दिन घटस्थापना अर्थात १२ असोजदेखि लागू हुने गरी सरकारले सार्वजनिक यातायातको रुट निलम्बन गरेको हो । भौतिक पूर्वाधार तथा...
नागरिक दैनिक
असोज ८, बुटवल – भत्काएर असरल्ल छोडिएको सडक। बुङबुङ्ती उडेको धुलो। मालवाहक ट्रक, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड। साँघुरो र होचो प्रवेशद्वार, जसमा ‘नेपालमा तपाईंलाई स्वागत छ’ सम्म लेखिएको छैन, राष्ट्रिय झन्डा पनि छैन। न सडकमा ट्राफिक भेटिन्छन् न पार्किङको नै सुविधा छ। पानी पर्दा सडकमा हिलोले झनै बिजोग हुन्छ। देशमै सबैभन्दा धेरै पर्यटक भित्र्याउने जस...
कान्तिपुर दैनिक
असोज ८, काठमाडौँ — सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङमार्गदेखि प्रसारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना छन् । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका छन् । ऊर्जा...










