नागरिक दैनिक
असोज १३, काठमाडौं । परराष्ट्र मन्त्रालयले वैदेशिक भत्ताको आयमा लाग्ने कर मिनाहा गराउन संसद्को सार्वजनिक लेखा समितिलाई पटकपटक दुरुपयोग गरेको तथ्य फेलापरेको छ। परराष्ट्रले लेखा समितिका पदाधिकारीलाई विभिन्न देशको भ्रमण गराएर आफूअनुकूल निर्देशन दिन लगाउँदै आएको पाइएको हो।
समितिले विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको वैदेशिक भत्तामा लाग्ने कर मिनाहा गराउन मन्त्रिपरिषद्लाई निर्देशन दिने विवादास्पद निर्णय असार अन्तिम साता गरेको...
नेपाल समाचारपत्र
असोज १३, काठमाडौं। सरकारले दशैंको मुखमा पहिलोपटक बीपी राजमार्गमा दस्तुर संकलनको काम शुरू गरेको छ। सडकमा बढ्दो सवारी चापका कारण सडकको अवस्था जीर्ण बन्दै जाने क्रम बढेपछि सरकारले मर्मत गर्नका लागि बीपी राजमार्गबाट दस्तुर उठाउने काम शुरू गरेको हो।सडक विभागअन्तर्गत रहेको सडक बोर्डले तीनपटक दस्तुर संकलनका लागि सूचना प्रकाशित गरे पनि ठेक्का नलागेपछि राजमार्गको चार ठाउँमा ढाट राखेर...
डा. २० वर्षकि युवती हुँ, योनी कसरी कसिलो बनाउन सकिन्छ ? भिडियो सहितhttps://www.youtube.com/watch?v=wSb_CHur7UYhttps://www.youtube.com/watch?v=wSb_CHur7UY
डा. साब किन मेराे उत्ते'जना हरायाे (भिडियो सहित)
https://www.youtube.com/watch?v=CdURQVwBZXwhttps://www.youtube.com/watch?v=CdURQVwBZXw
असोज १२,
भक्तपुर । भक्तपुर शिक्षक संजय खड्कालाई सम्मान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा खड्कालाई राष्ट्रीय शिक्षा सेवा सम्मान-२०७६ बाट पूर्व सभामुख एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेवाङले सम्मान गरेका छन् । निरन्तर १५ वर्ष देखि शिक्षा क्षेत्रमा लागेर युवा अवस्थामा नै शिक्षाको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन गराउन र देशको शैक्षिक स्तरलाई सुदृढ पार्न गरेको सेवाको कदर...
असोज १२,
काठमाडौं । नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १० मानिन्छ भने सामान्यतया सेप्टेम्बर २३ सम्म मनसुन कायम रहन्छ । मनसुनको अहिलेको सक्रियता हेर्दा अझै १० दिन मनसुन कायम रहने सङ्केत देखिएको छ । यो वर्ष नेपालमा मनसुन १० दिन ढिला अर्थात् जुन २० मा प्रवेश गरेको थियो ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालबाट...
असोज १२,
काठमाडौं । कृषि विकास बैंकको रकम लुटिएको घटनामा अनुसन्धान गर्न प्रहरीले उक्त बैंकको लाहान शाखाका कर्मचारी सुनीलकुमार झालाई पक्राउ गरेको छ । लुटिएको रकमको कारोबार झाको कम्प्युटरबाट कारोबार भएको देखिएपछि उनलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।
कृषि विकास बैंकबाट ४ करोड ७३ लाख रुपैयाँ चोरी भएको थियो ।
असोज १२,
काठमाडौं । कीर्तिपुरस्थित पुष्पसदन विद्यालयमा कक्षा ८ मा पढ्ने विपिन डाँगालाई दसैं बिदाको खुसी त लागेको छ तर गृहकार्यको चिन्ताले पनि उत्तिकै सताएको छ। उनी दसैं बिदामा साथीहरूसँग घुम्न चाहन्छन्। गृहकार्य पनि सकाउनुपर्ने हुनाले रमाइलो गर्न नपाउने पो हुँ कि भन्ने पनि लाग्छ उनलाई। गृहकार्य नगरेमा साथीहरूमाझ अपमानित हुनुपर्ने र विद्यालयको सजायसमेत सहनुपर्ने मानसिक तनाव त्यत्तिकै छ।दसैं नजिकिँदै...
असोज १२,
काठमाडौ । युनि नेपाल युवा समितिले जलवायु परिवर्तनबाट विश्व वातावरणमा पर्न गएको असरलाई न्यूनीकरण गर्न दबाबमूलक र्याली गरेका छन् । काठमाडौको माइतीघरमा जम्मा भई युनि नेपाल आबद्ध सदस्यहरुले यस्तो कार्यक्रम गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्नु हुदै युनि नेपालका अध्यक्ष शंकर लामिछानेले ठोस परिणाम देखिने गरि तत्काल कार्बन उत्सर्जन घटाउने हो भने अझै जलवायु परिवर्तनका अत्यन्त खराब असरहरुबाट...
असोज १२,
काठाडमौं । फिल्म ’च च हुई’ को दोस्रो गीत सार्वजनिक भएको छ । सार्वजनिक आइटम गीत ’जवानी’ मा आर्यन सिग्देल र एलिशा शर्मा देखिएकी छिन् । गीतमा निर्देशक साम्तेन भुटिया र बिनय सापकोटाको शब्द रहेको छ भने यसलाई रोशन थापाले संगीत भरेका हुन् । लुटको उध्रेको चोली र जात्राको नोट नोट जस्ता गीत तयार पारेर चर्चामा आएका रोशनले...










