Tuesday, August 4, 2026
Home Blog Page 1277
कान्तिपुर दैनिक असोज १५, काठमाडौँ — नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य सहरमा आज बुधबार फोजी सेवा सुरु गर्ने भएको छ । फोजी सेवाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले ३२ जिल्लाका मुख्य सहरमा फोजी सेवा सुरु हुने जानकारी दिइन् । देशैभर फोजी सेवा सुरु गर्नको लागि गत माघ २० मा टेलिकमले ठेक्का सम्झौता...
अन्नपूर्ण पोष्ट असोज १५, काठमाडौं । महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन् । तर, उपसभामुखलाई दिइएको राजीनामामा लेखेका छन्, ‘छानबिन प्रक्रिया नसकिँदासम्मका लागि ।’ यसलाई संविधान र कानुनविदहरूले हास्यास्पद मानेका छन् ।संसद् सचिवालयको स्वास्थ्य एकाइमा कार्यरत महिला कर्मचारीले आफूमाथि महराले यौन दुव्र्यवहार गरेको आरोप लगाएकी थिइन् । सत्तासीन नेकपा सचिवालय बैठकले उनलाई सभामुख...
असोज १४, भक्तपुर । नेकपाका केन्द्रीय सदस्य प्रतिनिधिसभा सांसद महेश बस्नेतले स्वर्गीय नेता हरिशरण लामिछाने (हरिगुरु)ले देखेको सपना पुरा गर्न पनि नेकपाकै उम्मेदवारले जित हासिल गर्ने बताए । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चाँगुनारायण ८ नं. वडा कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बस्नेतले भने इमान्दार, अनुशासित, कर्तव्यनिष्ट र लगनशिल नेता लामिछानेको सपना पुरा गर्न मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले...
असोज १४,काठमाडौं– मेषबहादुर बस्नेतको म्युजिक भिडियो ‘ढुकढुकीमा तिमी छौ र पो माया’ सार्वजनिक भएको छ । भिडियोमा केकी अधिकारी, रिजन थापा र मेषबहादुर बस्नेत लगायतको अभिनय छ । फिल्म निर्देशक यादवकुमार भट्टराईको निर्देशन रहेको भिडियोमा लोमस चापागाईं र मिलन भण्डारीले सहनिर्देशन गरेका छन् ।https://www.youtube.com/watch?v=-ePN1LDm4gQस्वरुपराज आचार्य र मेलिना राईको संयुक्त गायन रहेको गीतमा मेष बस्नेतको शब्द, आरपी लामिछाने ९रामु दाई०ले...
असोज १४,काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरामाथि ‘जवरजस्ती करणी’को गम्भीर आरोप लगाएको भनिएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले सभामुख महराले आफूमाथि कुनै पनि दुर्व्यवहार नगरेको बताएकी छिन् । उनले आफूले डिप्रेसनको औषधी सेवन गरिररहेको र कर्मचारी समायोजनको क्रममा चाहेको ठाउँमा नपर्दाको रिसले आफूले गलत आरोप लगाएको बताएकी छिन् ।नागरिकखबरलाई भिडियो अन्तर्वार्ता दिएकी उनले आइतबार साँझ आफ्नो कोठामा कोही...
असोज १४, चितवन । पूर्वी चितवनको कालीका नगरपालिका–३ दुई सय बिगाहास्थित जनप्रिय टोलमा आज बिहान गाई काट्दै गरेको अवस्थामा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दुईजना फरार रहेका छन् ।इलाका प्रहरी कार्यालय टाँडीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालीका नगरपालिका–३ बस्ने ३५ वर्षीया निरमाया तामाङ, २७ वर्षीया अञ्जना तामाङ, र १८ वर्षीय अमिर तामाङ रहेका छन् । उनीहरुलाई बिहान...
असोज १४, सुर्खेत । संघीय सरकारले समायोजन टुङ्ग्याए पनि कर्णालीमा कर्मचारी अभाव पूर्ति हुन सकेको छैन । कर्मचारी अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या हुने देखिएको छ । कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारीले प्रदेशमा कर्मचारी समायोजनको समस्याले विकास निर्माणका काम प्रभावित भएको राससलाई जानकारी दिए। 'कर्मचारी समायोजनले गर्दा यो प्रदेशमा पहिलो चौमासिकको तेस्रो महीनासम्म बजेट खर्च हुन सकेको...
असोज १४, काठमाडौं । प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने भक्तपुर बोडे बस्ने धादिङ घर भएका बा।३५ प ५३०० नम्बरको मोटरसाइकल चालक २८ वर्षीय राजु चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका(३२ पेप्सीकोलामा नियमित रात्रीकालीन जाँच गर्ने क्रममा चौधरीले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाएकोले १ हजार रकम दिई प्रहरीलाई प्रलोभनमा...
असोज १४, काठमाडौं । संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कारको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्णबहादुर महराले घटनालाई निष्पक्ष छानविनमा सघाउनु पर्ने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति निकालेर सभामुख र सांसद पदबाट अलगिएर महराले छानविनलाई सघाउन माग गरेका छन्।‘सभामुख जस्तो गरिमामय पदमा रहेका व्यक्तित्वमाथि गम्भीर प्रश्न उठिसकेपछि उहाँले सभामुख र सांसद पद समेतको...
असोज १४, कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका दीनानाथ लम्साल प्रत्येक वर्ष दशैँका लागि नेपाल राष्ट्र बैंकको कार्यालय पुगी नयाँ नोट साट्ने गर्छन् । प्रत्येक वर्ष दशैँ लागेपछि नयाँ नोट साटेर लैजानु उनको वार्षिक कार्यक्रमजस्तै बनेको छ ।यस वर्ष पनि दशैँका लागि नोट साट्न बिहानै पाँच बजे घाचोकबाट गाडी चढेर पोखराको राष्ट्र बैंक चोकस्थित बैंकको कार्यालयमा बिहान ७ बजे...