Tuesday, August 4, 2026
Home Blog Page 1276
असोज १५, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कृष्णबहादुर महरालाई कारबाही गरेर जनविश्वास आर्जन गर्न सरकारलाई सुझाव दिएका छन् । निर्मला पन्तका दोषी पत्ता लगाउन नसकेर जनविश्वास गुमाइसकेको सरकार र प्रहरी प्रशासनलाई महरा प्रकरण पुनः विश्वास आर्जन गर्ने अवसर भएको सिंहको भनाइ छ । नेपाली कांग्रेस काठमाडौं क्षेत्रनम्बर ३ ले बुधबार जोरपाटीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा पूर्वउपप्रधानमन्त्रीसमेत...
असोज १५, रसुवा । उत्तरी रसुवाको तामाङ सम्पदा पदमार्गमा निस्किएका २ पर्यटक १० दिनदेखि बेपत्ता भएका छन् । पदमार्गमा निस्किएका नेदरल्याण्डका २७ वर्षीय थोमस र कोरियाका ४२ वर्षीय सिसुङ १० दिनदेखि हराइरहेका हुन् । प्रहरीका अनुसार असोज ५ गते बिहान तामाङ पदमार्गअन्तर्गत थुमन क्षेत्रमा देखिएका उनीहरू त्यसयता हराइरहेका छन् ।जिल्ला प्रहरी कार्यालय, रसुवाले पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजीका लागि प्रहरी...
असोज १५, सोलुखुम्बुैं । यो वर्षको शरद ऋतुमा सगरमाथा आरोहणका लागि दुई समूहका १० जनाले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि यो मौसममा अनुमति लिएको विगत तीन वर्षपछिकै पहिलो हो ।अघिल्ला दुई वर्षमा एक जनाले पनि अनुमति नलिएको पर्यटन विभागका नायबसुब्बा रामेश्वर निरौलाले जानकारी दिए । तीन वर्षपछि सगरमाथा आरोहण गर्न अनुमति लिने एउटा समूहमा नौ र अर्को एकसहित...
असोज १५, काठमाडौं । कोजाग्रत पूर्णिमाको दिन नेपाली कांग्रेसले दशैँ, तिहारलगायतका पर्वको शुभकामना आदान प्रदान गर्न चियापान कार्यक्रम गर्ने भएको छ । नेपाली कांग्रेसले असोज २६ गते चियापान कार्यक्रम राखिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो एक बजेदेखि ५ बजेसम्म आयोजना हुनेछ । सोही दिन सबै जिल्लाहरूले चियापान कार्यक्रम गर्नेछन् । काठमाडौं, ललितपुर...
असोज १५, काठमाडौं । सन् २०२१ को लागि डाइभर्सिटी भिसा ९डीभी० को लागि आवेदन खुल्ला भएको छ । संयुक्त राज्य अमेरिकाले २०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत आवेदन खोलेको हो । अमेरिकाको आप्रवासी ऐन (इमिग्रेसन एण्ड नेशनालिटी एक्ट) को व्यवस्था अनुसार डिभीमार्फत यस वर्ष ५५ हजारका लागि भिसा उपलब्ध गराउने सूचनामा जनाइएको छ। डिभी भरेवापत कुनै शुल्क लाग्ने...
असोज १५, काठमाडौं । निश्चल बस्नेत तथा स्वस्तिमा खड्का स्टारर 'घामड शेरे'को पहिलो गीत रिलिज भएको छ। सिनेमाको 'साली मन पर्‍यो' बोलको गीत मंगलबार रिलिज गरिएको हो। सार्वजनिक गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, संगीत तथा स्वर रहेको छ। उनलाई महिला स्वरमा अस्मिता अधिकारीले साथ दिएकी छन्।भिडियो :https://www.youtube.com/watch?v=mdvJJMAjZlcगीतलाई प्रदीप लामा (द नेक्स्ट)ले कोरियोग्राफी गरेको हो । कमेडी ड्रामामा निश्चल र स्वस्तिमाका अलावा...
असोज १५ काठमाडौं । नेपाल प्रहरीले अवैध सुनसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले नवलपरासीका ४० वर्षीय धुब्रबहादुर दर्लामी र बाग्लुङका २५ वर्षीय नीरबहादुर परियारलाई मङ्गलबार साँझ पक्राउ गरेको हो ।वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक छेदुलाल कामतीले त्रिभुवन विमानस्थल हुँदै सुन ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । 'त्रिभुवन विमानस्थलबाट...
असोज १५, काठमाडौं । यौन अपराधको विवादमा परेपछि सभामुखबाट राजीनामा दिएका कृष्ण बहादुर महराका दुई छोरा निर्मल महरा ‘एटम’ र राहुल महराले बन्दुक समाएको फोटो राख्दै ‘फेरि युद्धमा जाने’ संकेत गरेका छन् । मंगलबार राती साँढे ११ बजे फेसबुकमा स्टाटस लेख्दै ‘समयले नयाँ बाटो पकड भनेकाले क्रान्तिकारीहरुसँग फेरि भेट हुने’ कुरा उल्लेख गरेका छन् । रातोपाटी अनलाई अगाडी लेख्छः...
राजधानी दैनिक असोज १५, काठमाडौं। हाइड्रोपावर कम्पनीको सेयरमा लगानीकर्ताको चासो घटेपछि सरकारको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित हुने देखिएको छ । सूचीकृत कम्पनीको ५ प्रतिशत लाभांश पाउनसमेत लगानीकर्ताले वर्षांै कुर्नुपर्ने र हालसम्ममा निजी हाइड्रो कम्पनीको सम्बन्धमा नीतिगत स्पष्टता नहँुदा लगानीकर्ताको चासो दिन प्रतिदिन घट्दै गएको हो । स्वतन्त्र ऊर्जा उत्पादक संघ ९इप्पान०का उपाध्यक्ष कुमार पाण्डेका...
अन्नपूर्ण पोष्ट असोज १५, काठमाडौं । नेपाल प्याज र यसको बीउमा परनिर्भर छ। करिब ६५ प्रतिशत जनसंख्या कृषिमा आवद्ध हुने मुलुक नेपालसँग प्याजको आफ्नै मौलिक बीउ पनि छैन। प्याजको बीउ र उत्पादनमा राज्यले लगानी नगर्दा नेपालीको भान्छामा बर्सेनि करोडौंको आयातित प्याज मात्रै पाक्छ। व्यापार घाटामा महत्त्वपूर्ण भूमिका खेल्दै आएको प्याजको उत्पादन वृद्धि गर्न कृषि तथा पशुपन्छी मन्त्रालयसँग ठोस रणनीतिक...