असोज २८,काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलनको उद्घाटन सत्रमै भद्रगोल भएको छ। काठमाडौंको बौद्धस्थित हायात रिजेन्सीमा मंगलबारबाट जारी सम्मेलनस्थलमा रिर्पोटिङका लागि पुगेको पत्रकारहरुले प्रवेश गर्नै पाएनन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सम्मेलनका क्रममा रिर्पोटिङका लागि पुगेका पत्रकारले प्रवेश नपाएपछि आक्रोश पोखेका छन्। सम्मेलनको रिपोर्टिङ्ग गर्न गएका पत्रकारहरुलाई आयोजक र सुरक्षकर्मीहरुले गरेको अवरोधप्रति पत्रकारहरुले...
असोज २८,
काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मेलनमा तीनजना पूर्वअध्यक्ष अनुपस्थित भएका छन्। काठमाडौंको बौद्धस्थित हायात रिजेन्सीमा मंगलबारबाट जारी सम्मेलनमा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो तथा पूर्व अध्यक्षहरु देवमान हिराचन र जीवा लामिछाने अनुपस्थित भएका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको विश्व सम्मेलनको उद्घाटनका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अध्यक्षता गरेका थिए।...
असोज २८,
काठमाडौ । यौन हिंसाको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई अदालत लगिएको छ । ससद सचिवालयकि एक महिला कर्मचारीले उनी माथि उक्त आरोप लगाएकि थिइन् । मंगलबार बिहान १० बजे पछि प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौ जिल्ला अदालत लान लागिएको हो ।
असोज २७,
काठमाडौँ । नवौं विश्व सम्मेलनको सङ्घारमा रहेको गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० को तयारी अस्तव्यस्त बनेको छ ।एनआरएनले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनस्थलमै विभिन्न गुट–उपगुटका साथै आर्थिक पारदर्शिताको सवाल उठाउँदै एनआरएन अभियान्ताहरुले नै नेतृत्वको आलोचना गरेका छन् । सोभन्दा बढी विवाद मतदाता नामावली दर्ताका क्रममा देखिएको छ ।एनआरएनले राष्ट्रिय समन्वय परिषद्मार्फत टुङ्गो लगाएर ल्याएको नामावली केन्द्रमा आइसकेपछि फेरबदल...
असोज २७,
काठमाडौं । अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। स्थानीय समाचार संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया...
असोज २७,
जुम्ला । जिल्लाको तातोपानी गाउँपालिका ३ का वडा अध्यक्ष डिल्ली बहादुर रावलको कुटाईबाट स्थानीय स्क्लबका उपाध्यक्ष घाईते भएका छन् । वडा अध्यक्ष रावलको कुटाईबाट वडा नम्बर ३, लिताकोट स्थित न्युभिजन युथ क्लव उपाध्यक्ष हरिबहादुर कार्की घाइते भएका हुन् । घाईते कार्कीलाई पिर्का र वियरका बोतलको प्रयोग गरेर कुटिएको हो । उनको टाउकोमा गम्भिर चोट लागेको छ ।...
असोज २७,
काठमाडौं । बक्सअफिसमा सफल प्रदर्शन गरिरहेको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई हप्तामा ११ करोडको आँकडा पार गरेको छ । शुक्रबार राजधानीमा सञ्चारकर्मीसँग बडा दशैंको शुभकामना आदान प्रदान गर्दै निर्माण टिमले फिल्मको दुई हप्ते कलेक्सन रिपोर्ट सार्वजनिक गर्यो । वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले फिल्मले दुई हप्तामा राजधानीमा ६ करोड छापेको बताए ।...
असोज २७,
काठमाडौं । यस बर्षको प्रतिक्षित फिल्म ‘छ माया छपक्कै’ यही शुक्रबार रिलिज भयो । दशैंको अन्त्यतिर रिलिज यो फिल्मको व्यापारलाई लिएर व्यापक चर्चा थियो । फिल्म रिलिजसंगै यतिबेला व्यापारिक रिपोर्टको चर्चा भइरहेको छ । अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको बताएका छन् । फिल्मिखबरसंगको कुराकानीमा उनले शनिवारको व्यापार रेकर्ड तोड रहेको जनाएका छन् । रिलिजको...
अन्नपूर्ण पोष्ट
असोज २७, काठमाडौं । नेपाल–चीन सम्बन्धलाई नयाँ गति र उचाइमा पुर्याउन चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमण सफल भएको छ। राष्ट्रपतिको सीको भ्रमण समापन भएकै दिन सोमबार जारी १४ बुँदे संयुक्त वक्तव्यमा भ्रमणले नेपाल–चीन सम्बन्धमा राजनीतिक विश्वास आर्जन र सम्बन्ध प्राथमिकीकरण गर्न सफल भएको उल्लेख छ। भ्रमणले पारस्परिक विश्वास र समझदारीमा बढोत्तरी गरेको वक्तव्यमा छ। वक्तव्यअनुसार...
असोज २७,
विराटनगर । भारत बिहारको अररिया जिल्लामा पर्ने जोगवनीको भेडयारीमा नेपाली चेली २२ वर्षीया रञ्जना सहनी (बहरदार)को शुक्रबार राति हत्या भएको छ ।
विराटनगर–११ पिचराकी रञ्जनाको ८ महिना अगाडी २३ फागुनमा जोगवनी भेडयारीकै २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । जोगवनी प्रहरी चौकीका अनुसार हत्याको दुई दिनपछि आइतबार बिहान सीमावर्ती जोगवनी बजारदेखि करिब ३ किमी दक्षिण...










