कार्तिक १०,
या सा पद्मासनस्था विपुलकटितटी पद्मपत्रायताक्ष
गम्भीरावर्तनाभिस्तनभरनमिता शुभ्रवस्त्रोत्तरीया ।
या लक्ष्मीर्दिव्यरूपैर्मणिगणखचितैः स्नापिता हेमकुम्भैः
सा नित्यं पद्महस्ता मम वसतु गृहे सर्वमांगल्ययुक्ता ॥सुख रात्रि अर्थात् कार्तिक कृष्ण औँसीका दिन धनधान्य र समृद्धिकी देवी लक्ष्मीजीको पूजा अर्चना गरी यमपञ्चकको तेश्रो दिन लक्ष्मी पूजा मनाइन्छ । झिलिमिली, उज्यालो, पशुपक्षीको पूजा, भाईबहिनीको प्रेम, सेलरोटी र मिठाइ, फूलमाला, देउसीभैलो, तथा नेपाल संवत्को प्रारम्भ, महाकवि जयन्ती जस्ता विशेषता बोकेको...
कार्तिक १०, काठमाडौं । आज आईतबार राति नरक चतुर्दशी र लक्ष्मीपूजा सँगसँगै परेको छ।
यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजा मनाइन्छ। तर यसपटक दोस्रो दिन गरिने कुकुर तिहार तिथि गणनाअनुसार आइतबार बिहान नै परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार चतुर्दशी तिथि आइतबार कार्तिक १० गते बिहान ११ः५० सम्म छ र त्यसपछि औँशी तिथि सुरु हुन्छ। यसअनुसार बिहान चतुर्दशी तिथि रहँदा कुकुर...
गोरखापत्र दैनिक
कार्तिक १०, काठमाडौँ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट गर्न नेपाली काँग्रेसभित्र सकस भएको छ । पार्टीको विधानअनुसार उम्मेदवार छनोट नगर्ने र सम्बन्धित निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारलाई टिकट नदिई केन्द्रीय नेतृत्वले आफ्नो खल्तीका नेतालाई टिकट दिने परम्परा कायम रहँदा यस्तो सकस देखिएको हो । पार्टीको विधान मिचेर उम्मेदवार छनोट गर्ने अभ्यास केन्द्रीय नेतृत्वबाट विगतमा सुरु भएपछि यस...
गोरखापत्र दैनिक
कार्तिक १०, काठमाडौँ । योपटक तिथिको घटबढले तिहारका पर्वहरू एकआपसमा केही खप्टिएका छन् भने भाइटीका पनि विशेष प्रकारको छ । त्यसै भएर नेवार समुदायको साविक भाइटीका भोलिपल्ट असोज १३ गते परेको छ । शनिबार नै चतुर पक्षी कागको पूजा गरेपछि तिहार सुरु भयो । कात्तिक कृष्ण औँसीको साँझ धनधान्यकी देवी लक्ष्मीको दीपावलीसाथ आराधना गरेर आइतबार लक्ष्मीपूजा गरिँदैछ । साँझ घाम अस्ताएको...
कार्तिक ९,
अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । यो फिल्म सौगात, विजय र अनोजको वरिपरि खुमेको छ । सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्ममा सौगातसँगै नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, प्रविन खतिवडा, सरिता गिरी, भोला राज सापकोटा, पुस्कर गुरुङ, कमल मणि नेपाल, धुर्व कोइराला लगायत कलाकारको अभिनय रहेको छ । यो फिल्मलाई...
कार्तिक ९,
तनहुँ । पछिल्लो समय तनहुँको भानु नगरपालिकामा चितुवा आतंक बढ्दै गएको छ । चितुवाले घरबाटै बालबालिकाको ज्यान लिन थालेपछि स्थानीय त्रसित भएका हुन् । भानु नगरपालिकामा पछिल्लो डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट पाँच बालबालिकाले ज्यान गुमाएका छन् । आक्रमणमा परी ४ जना घाइते भएका छन् । नियन्त्रणमा लिन नसक्दा दिनदहाडै गाउँगाउँमै आएर चितुवाले निरन्तर आक्रमण गरिरहेको हो...
कार्तिक ९, काठमाडौं । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज यमराजको दूतका रुपमा कागलाई मीठो खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण त्रयोदशीकै दिन शुरु हुने यमपञ्चक भने यस वर्ष तिथिको घटबढका कारण शुक्रबार बेलुकीदेखि नै शुरु भएको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान रहेको छ...
राजधानी दैनिक
कार्तिक ९, काठमाडौं। सरकारले जनताका समस्या, गुनासा र कामहरू समयमै सम्बोधन गर्ने उद्देश्यसहित ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम ल्याउने गृहकार्य अघि बढाएको छ । यसका लागि सरकारले गुनासो सम्बोधन गर्ने सम्बन्धमा मेलेसियन मोडलसमेत लागू गर्नेगरी छलफल अघि बढाएको छ । जनगुनासो बुझेर तत्काल समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘सरकार हाजिर छ’ नामक नयाँ कार्यक्रम...
अन्नपूर्ण पोष्ट
कार्तिक ९, काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघ नौ महिनादेखि विघटित अवस्थामा छ। कांग्रेसको ‘नर्सरी’ नेविसंघ गठनका लागि पार्टी शीर्ष तहमा निरन्तर छलफल भइरहे पनि टुंगोमा पुग्न सकेको छैन। एक साताअघि पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा राजीव ढुंगानाको नाम प्रस्ताव गरे। तर वरिष्ठ नेता रामचन्द्र पौडेलले त्यसमा असहमति जनाउँदै पूर्वमहामन्त्री मनोजमणि...
अन्नपूर्ण पोष्ट
कार्तिक ९, काठमाडौं । विरोध खतिवडा संसद् र संसदीय प्रक्रियाका जानकार। ०४८ सालदेखिकै सांसद। खतिवडाले संसद्मा नियमापत्ति जनाउनेबित्तिकै सबैको ध्यान उनैतर्फ केन्द्रित हुन्छ। सभामुखदेखि विपक्षी दललाई पनि आच्छुआच्छु पार्ने स्वभाव छ खतिवडाको। नेकपा केन्द्रीय सदस्य खतिवडाले तीनपटक संसदीय निर्वाचन जिते। एकपटक निर्वाचन जितेकाहरूले मन्त्री पद पाउँदा पनि खतिवडा भने नेकपाको संसदीय समितिमै हल्लिरहेका हुन्छन्। सार्वजनिक लेखा समितिमा...










