नागरिक दैनिक
कार्तिक ९, काठमाडौं – कलेजो काम नलाग्ने भएपछि भक्तपुर सूर्यविनायकका बलराम नागा जीवनमरणको दोसाँधमा परे। काम नलाग्ने कलेजोको ठाउँमा २०७३ मंसिर २२ गते दिदी सानुमैया लागेजुको कलेजोको केही भाग सफल प्रत्यारोपण गरेसँगै बलरामले नयाँ जीवन पाए। भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा कोरियाली विशेषज्ञको सहयोगमा नेपाली चिकित्सक टोलीले कलेजो प्रत्यारोपण गरेको थियो। अहिले बलराम र सानुमैया दुवै स्वस्थ...
कान्तिपुर दैनिक
कार्तिक ९, काठमाडौँ — निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबर्जस्ती करणी (बलात्कार) र एउटै कार्यालयकी कर्मचारीसँग करणी प्रयास गरेको फरक–फरक दुई अभियोगमा मुद्दा चलाउन प्रहरीले राय दिएको छ । महानगरीय प्रहरी परिसरले अनुसन्धान पूरा गरी शुक्रबार सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको हो । सरकारी वकिलको कार्यालय, काठमाडौंका प्रमुख चन्द्रकान्त खनालले शुक्रबार अबेर प्रतिवेदन प्राप्तभएको जानकारी दिए । उनले...
कार्तिक ८, काठमाडौ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपाले लाद्न खोजेको सर्वसत्तावादलाई रोक्ने बताउनु भएको छ । वित्तीय संस्था कर्मचारी संघले विजया दशमी,दिपावली र छठको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा नेता पौडेलले नेकपाको सरकार सि पथको प्रशिक्षण र सबै निकायहरुमा अन्कुस लगाउने दुष्साहसबाटै भित्री इच्छा स्पष्ट भएको , लोकतन्त्रको खोल ओडि संविधान विपरीत आफु अनुकुल कानुनहरु...
-जानू काम्बाङ लिम्बूहाल्लाहरू बिनाको शहर
कोलाहल बिनाको बस्ति
मैले भोगेको
हिजो र अस्ति भन्दा फरक बरिबेश
सुनशान सडक
आवाजविहीन गाडीहरू माँझ उभिएर
म, बेहिसाब हल्ला गरिरहेछु ।नबुझिने एक बथान अक्क्षरहरू
मेरो आखाँ ओरिपरि नाचिरहन्छन्
अनबिज्ञ लाखौं आवाजहरू मेरो कान नजिकै
सल्बलाउञ्छ्न्न
अनौठा लाग्छन्, मलाई घुर्ने नयनहरू
अपरिचित लाग्छन् धर्ति र आकास पनि,सोध्नु छ ईश्वरलाई
म अनागरिक हुनुको कारण
बुझ्नु छ,...
कात्तिक ८,
म्याग्दी : जिल्लाको बेनी नगरपालिका–२ गौश्वारमा रहेका मल्लकालीन वास्तुकलाका १०० वर्ष बढी पुराना घरहरु अहिले इतिहासको साक्षी बनेर रहेका छन्। विसं २०४६ सम्म मल्ल वंशीय ठकुरीहरुको बसोबास रहेको गौश्वारामा प्रजातन्त्र पुनःस्थापनापछि बसाइँसराइ गर्ने र शहर केन्द्रित हुने प्रवृत्तिका कारण अहिले ती घर जीर्ण अवस्थामा रहेका छन्। सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन, बला र टुडालसमेत...
कात्तिक ८,
काठमाडौं : कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति नभएको दाबी गरेका छन्। सत्तारुढ नेकपा सचिवालयका सदस्यसमेत रहेका कार्यबहाक प्रधानमन्त्री पोखरेलले आवश्यक्ताअनुसार पार्टीका जोकोही नेताहरुको पनि जिम्मेवारी हेरफेर हुन सक्ने उल्लेख गर्दै ओली र दाहालबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भने नभएको बताए। ‘आलापालो प्रधानमन्त्री बन्ने भनेर...
कात्तिक ८,
पर्सा : भारतबाट नेपालतर्फ २३ लाख ५० हजार अवैध नेपाली नोट लिएर आउँदै गरेको समयमा फेरि पर्सामा २ भारतीयसहित ३ नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पाँच लाख अवैध नेपाली नोटसहित एक भारतीय पक्राउ परेको तीन दिन बित्न नपाउँदै फेरि पर्सामा यत्रो अवैध नेपाली नोट सहित ५ अभियुक्त पक्राउ परेका हुन्। उनीहरु मध्ये २ भारतीय र...
कात्तिक ८,
काठमाडौं : हाँस्य कलाकार शैलेन्द्र सिम्खडालाई सिस्नोपानी नेपालले देउसी-भैलो टिमबाट अन्तिम समयमा हटाएपछि आदेशअनुसार आफ्नो नाम हटाएको प्रतिक्रिया दिएका छन्। पछिल्लो दुई वर्षदेखी सिस्नुपानी नेपालमा तिहार विशेष देउसी-भैलो कार्यक्रममा सहभागी रहिआएका यो वर्षको कार्यक्रममा नाम हटाए पछि यस्तो गुनासो गरेहका हुन्। 'तपाईलाई बोलाउँदा उच्च तहमा रहेका नेता आउन अलि सकस मानु भयो। त्यसकारण यसपाली हजूरलाई...
कात्तिक ८,
काठमाडौ : नेपाल प्रहरीका पूर्वमहानिरीक्षक हेमबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ।सिंहको बिहीबार बेलुकी ९ बजे काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। बाथ र मुटुरोगबाट पीडित सिंहको उपचारका क्रममा निधन भएको प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहले जानकारी दिए। सिंह २०४३ देखि २०४७ सम्म करीब चार वर्ष प्रहरी महानिरीक्षक बनेका सिंह २०४६...
कात्तिक ८,
काठमाडौं : नेपाल राष्ट्र बैंककले विभिन्न पदका लागि ६७ जनाका लागि दरखास्त माग गरेको छ। बैंकको जनशक्ति व्यवस्थापन विभागले सहायक निर्देशकका लागि २८ जनाको दरखास्त माग गरेको छ भने सहायक निर्देशक लेखामा ८ जनाको माग छ। त्यस्तै सहायक पदका लागि ३१ जनाको दरखास्त माग गरेको हो।










