अब फिल्म खेल्दिंन, ६ महिना सुत्छु’: पूजा शर्मा (भिडियो)

180

कार्तिक १७,
नायिका पूजा शर्मा अभिनित फिल्म प्रदर्शनरत छ । फिल्मले तिहारको अवसरमा दर्शक हलमा तान्न सफल पनि भयो । पोइ पर्यो काले प्रदर्शन भैरहंदा पूजा फिल्म म यस्तो गीत गाउँछु २ को छायाँकनमा व्यस्त हुनेछिन् । त्यस लगत्तै अर्को फिल्म सम्झना बिर्संनाको छायाँकन सुरु हुनेछ । सम्हालिन्छ कहिले मन त बाँकी नै छ । रमाइलोछ डटकमसंग कुरा गर्दै ब्याक टु ब्याक फिल्म गरेकी पूजाले अब भने आफुले नयाँ फिल्म साइँन नगर्ने बताएकी छिन् । अब ६ महिना सुत्छु, पूजाले भनिन् ।