पुस ३,
एजेन्सी । अष्ट्रेलियाको न्यू साउथ वेल्समा संकटकालको घोषणा गरिएको छ । डढेलोका कारण त्यहाँको तापक्रम थप बढ्ने सक्ने भन्दै संकटकालको घोषणा गरिएको हो । अष्ट्रेलियाको औसत उच्चतम तापक्रम ४०।९ डिग्री सेल्सियस पुगेपछि मंगलबार इतिहासकै सबैभन्दा तातो दिन बनेको मौसमविद्हरुले बताएका छन् ।मौसम विभागले मंगलबारको तापक्रम यसअघि सन् २०१३ को जनवरी ७ मा मापन गरिएको ४०।३ डिग्री सेल्सियसभन्दा...
पुस ३,काठमाडौं । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव जारी छ । जसका कारण चिसो बढ्दो क्रममा छ । आज तराईका अधिकांश भुभागमा देखिएको हुस्सुरकुहिरो साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शितलहरको सम्भावना छ । केहि ठाउँमा शितलहरका चलेको छ । जसका कारण ती स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढ्ने देखिएको जल तथा मौसम पूर्वानुमान...
पुस ३,
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग लागेको छ । ट्रम्प अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लगाइएका तेस्रो अमेरिकी राष्ट्रपति बनेका छन्।
अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट महाभियोग लागेपछि अब ट्रम्प राष्ट्रपति रहने वा नरहने भन्ने बहस शुरु भएको छ । अहिलेकै अवस्थामा ट्रम्पको राष्ट्रपति पद गुम्ने छैन् । अब त्यो मुद्दा माथिल्लो...
पुस ३,
काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकहरुको सुविधाका लागि रिचार्ज कार्डको पिन नम्बर कोरिएर बिग्रिएमा रिचार्ज गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कहिलेकाहीँ हतारमा, भुलबस रिचार्ज कार्डको पिन नम्बर कोरिने तथा नचिनिने हुनसक्छ । यस्तो अवस्थामा मानिसले उक्त रिचार्ज कार्ड प्रयोग गर्न सक्दैनन् ।जे पायो त्यही नम्बरले रिचार्ज गर्न खोज्दा फोन नम्बर नै ब्लक हुने अवस्था हुन सक्छ...
पुस ३,
काठमाडौं । कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान)बीच वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय र होसानका अध्यक्ष केशव प्रसाद बडालले सम्झौता पत्रमा हस्ताक्षर गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले सम्झौताले नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे...
नयाँ पत्रिका
पुस ३, अवैध रूपमा अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परेका पाँच नेपालीलाई अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी नेपाल फर्काइएको हो ।उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका छन् । बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरूलाई जहाजमा रहँदासम्म हत्कडी लगाइएको थियो । केहीले अमेरिका पुग्न...
पुस २, सिन्धुपाल्चोक । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन्। सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छ। भूकम्पले तहसनहस बनाएको यो...
पुस २, काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित मुख्यालयमा नेपाल विद्यार्थी संघको कुन्दनराज काफ्ले समूहले बुधबारदेखि रिले अनशन थालेको छ। ३२ वर्षे उमेरहदसहितका माग पूरा हुनुपर्ने अडानसहित नेविसंघको काफ्ले समूहले रिले अनशन थालेको हो। बुधबार पहिलो दिनको रिले अनशनमा ६ जना विद्यार्थीहरु बसेका छन्। निवर्तमान केन्द्रीय सदस्य रुपा पोख्रेलको नेतृत्वमा रिले अनशन सुरु भएको विद्यार्थी नेता मनिष सिम्खडाले जानकारी दिए।...
पुस २,
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशित हुनेछ । सोही दिन मतदाता नामावली उपर दावी–विरोधको उजुरी दिने समय तोकिएको छ ।
पुस १८ गते उजुरी उपर छानविन गरी अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने पुस २० गते बिहान १०...
पाँच सन्तान एकसाथ जन्मिएः चार छोरीको एकसाथ विवाह गर्ने तयारीपुस २,
बीबीसी । भारतको केरलाका चार दिदीबहिनीहरू एकै दिन जन्मिए, पूरै जीवन एउटै छतमुनि बिताए, उस्तै खाना खाए, उस्तै लुगा लगाए र १५ वर्ष नहुँदासम्म विद्यालयमा पनि एउटै लहरमा बस्थे। अहिले यी चारै दिदीबहिनी विवाह पनि एकै दिन गर्ने तयारीमा छन्।पाँचजना बच्चाहरू एउटै गर्भबाट एकैपटकमा जन्मिएकाले उनीहरू जन्मिएदेखि नै...









