फिल्म ‘दि कर्माको पहिलो गीत रिलीज, भिडियो हेरौै

184

पुस ६,
फिल्म ‘दि कर्माको पहिलो गीत रिलीज भएको छ । ‘बजार लाग्या छ’ बोलको गीतको भिडियोमा नायिका नीता ढुंगाना र नायक करण वर्माले नृत्य गरेका छन् । भिडियोमा नायिका परमिता राज्यलक्ष्मी राणा रिसाह लुक्समा छिन् भने बुद्दि तामाङ्ग पनि देखिएका छन् । यस गीतमा कोशिस क्षेत्रीको शब्द तथा संगीत रहेको छ भने मनिषा पोखरेलको स्वर रहेको छ । कोरियोग्राफर रामजी लामिछाने हुन् । फिल्मका गीतहरुमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।