भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा तीन दिने मध्यपुर महोत्सव सुरु भएको छ । आज शुक्रबार सुरु भएको यो महोत्सव १४ गते आइतबारसम्म संचालन हुनेछ । महोत्सवको एक कार्यक्रममाबीच उपप्रधानमन्त्री प्रकाशमान सिंहले उद्घाटन गर्नु भएको थियो ।
नयाँ नेपाल न्यूजकालागि हेमराज ढकालले खिच्नु भएको मध्यपुर महोत्सवको तस्विर हेर्नुहोस् ।