साउन २१,काठमाडौँ । गृह मन्त्रालयकाले सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । सप्तरी, बाँके, पर्सा, बारा, सर्लाही र स्याङ्जा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा गरिएको छ । यस्तै सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म...
साउन २१,
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभाग दिनको मौसम यस्तो हुने छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
साउन २१ गते (बुधबार)
राती : देशका अधिकांश भू-भागमा सामान्य वदली रही थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।
साउन २२ गते (बिहिबार)
दिउँसो : देशभर सामान्य बदली रही प्रदेश न. १, प्रदेश न. २ र बागमती प्रदेशको केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेश का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
राती : देशभर आंशिक देखि...
साउन २१,
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षा विद्यालय नै गर्ने भएपपछि बोर्डले शुल्क फिर्ता लिने निर्णय गरेको हो । परीक्षार्थीले परीक्षा शुल्क ६ सय रुपैयाँ बुझाएका थिए । अब २ सय कटाएर ४ सय फिर्ता गर्ने बोर्डले जनाएको छ । उक्त शुल्क १२ को वार्षिक परीक्षामा समायोजन गरिने भएको...
साउन २१,
काठमाडौं । नेपालमा कोरोना भाइरस ९कोभिड—१९० बाट थप २ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा थप २ जनाको कोरोनाका कारण मृत्यु भएको हो। मन्त्रालय प्रवक्ता डा। जागेश्वर गोतमका अनुसार मृत्यु हुनेमा पर्साको पोखरिया ९ का १८ वर्षियाा किशोरी र वीरगञ्ज ५ का ४६ वर्षिय पुरुष रहेका छन्। साउन १९ गते झाडापाखालाबाट ग्रस्त किरोशीलाई...
साउन २१,
काठमाडौं । नेकपा अध्यक्ष प्रचण्डका अनुसार मंसिर ४ गते आफूलाई कार्यकारी अध्यक्ष बनाउने सहमतिपछि उनले स्थायी र केन्द्रीय कमिटीको एकरएक बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो र त्यसले लिएका निर्णयहरु पनि मूलभूत रुपमै सही भएको उनको दाबी छ ।तर त्यो सफलता अर्का अध्यक्ष केपी ओलीका लागि विडम्बना बन्न पुगेको उनले बताए ।...
साउन २०,
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ )ले कोरोना (कोभिड(१९)भाइरस निर्मुल पार्ने औषधी तत्कालै बन्ने सम्भावना नरहेकाले हात धुने र मास्क लगाउनेजस्ता स्वास्थ्य सजगता जारी राख्न आग्रह गरेको छ। डब्ल्युएओका प्रमुख डा. टेड्रोस अधानोमले कोरोना भाइरसविरुद्धको खोप पत्ता लाग्ने आशा रहेको, तर तत्कालका लागि यसको अचुक औषधी नरहेको बताएका हुन्। अहिलेकै अवस्था हेर्दा कोरोनालाई पूर्ण रुपमा जित्नसक्ने औषधी...
साउन २०,
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्षद्वय केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता सुरु भएको छ । पार्टीभित्र चर्किएको विवाद समाधानका लागि दुई अध्यक्षबीच छलफल सुरु भएको हो । बैठकमा पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी...
साउन २०,
काठमाडौं । काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा...
साउन २०,
काठमाडौं । पछिल्लो २४ घण्टामा उपत्यकामा ६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा उपत्यकाका ६२ सहित २५९ जना संक्रमित थपिएको जानकारी दिए ।योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१...
साउन २०,
काठमाडौं । काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जना जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए ।मंगलबार नेपालमा...









