साउन १८
बागमती । मकवानपुको वाग्मती गाउँपालिकाबाट चोरी भएको विद्युतीय खम्बासहित सात व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको छ । इलाका प्रहरी कार्यालय फाफरबारीबाट खटिएको प्रहरी टोलीले वाग्मती-४ झुरझुरेस्थित धरान-चतरा सडकखण्डबाट स्टिल ट्युवलर विद्युतीय खम्बासहित पक्राउ गरिएको बताइएको छ ।वडा नं १ हात्तीटुगेस्थित बाटो छेउमा रहेको ग्रीड सोलार इञ्जिन इफिसेन्सी आयोजनाका स्टिल ट्युवलर विद्युतीय खम्बासहित प्रहरीको टोलीले...
साउन १८,
भक्तपुर । नेकपा (एमाले) जिल्ला कमिटी भक्तपुरले भक्तपुरको चारवटै नगरपालिकामा नगर कमिटीलाई पूर्णता दिएको छ । जिल्ला कमिटिलीे नगरपालिकाको ३८ वटै कमिटीका लागि अध्यक्ष र सचिव चयन गरेको छ । आइतवार जिल्ला कमिटीको पूर्ण बैठकले चारवटै नगरपालिका र ३८ वटै वडामा अध्यक्ष र सचिव चयन गरेको हो । जिल्ला कमिटीले सुर्यविनायक नगरपालिकामा अध्यक्षमा रबिन्द्र सापकोटा र सचिवमा...
साउन १५,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जेमा रहेको जग्गामा भवन निर्माण गर्ने तयारी पत्रकार महाँसंघ भक्तपुर लागेको छ । चाँगुनारायण नगरपालिकाले पत्रकार महासंघको भवन बनाउन आर्थिक सहयोग गर्ने भएको छ ।
शुक्रबार नगरपालिकाको ९ औं परिषदबाट पारित बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख सोम प्रसाद मिश्रले भने हामीले नगर परिषदबाट पारित गरेर पत्रकार महाँसंघको भवन बनाउन...
-विदुरप्रसाद तिमिल्सिनासभ्यताका आदिम युगबाटै
सुरु भएका हुन् यी कथा
मानवलाई कहिल्यै मानव नगन्ने
चिल्ला कुरा र भाषणमा रम्ने
दासत्व मोचनको राप अलाप्ने
दासत्वका कथा अब अन्त्यको
झुटको ताण्डव देखाएर
दिगम्बरझैँ जताततै कुर्लनेबाट
पाएनन् मुक्ति मालिकका दलनको ।छद्मभेषी आवरणमा मालिकहरू
राख्थे दास वेद, पुराण, बाइबलका
परम्परा, संस्कार, संस्कृति भन्दै
अहिले पनि बनाउँदै छन् दास
स्वीकार नगरे तेर्साउँछन् दण्डा
न्यायाधीश आफैँ बनेर गर्छन्
आफूलाई सहज हुने फैसला,
अँध्यारो कालकोठरीमा दिएर पीडा
अनि चलाउँदै छन् राज उनै
हिँड्दै दिगम्बरझैँ...
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरका निवर्तमान कोषाध्यक्ष तथा सक्रिय पत्रकार मोहन बल्ललाई मातृशोक परेको छ । उहाँकी आमा मिठु बल्लको बुधबार ६६ वर्षको उमेरमा हृदयघातको कारण निधन भएको हो । बुधबार दिउँस एक्कासी स्वास्थ्यमा समस्या आएपछि पत्रकार बल्लकी आमालाई उपचारकोलागि मनमोहन अस्पताल लगिएको थियो । सोही दिननै उहाँको निधन भएको पत्रकार बल्ले बताउनु भयो ।
दिनभर क्यालोरी बढाउने खानेकुराको सेवनले शरीरको तौल निकै तीव्र गतिमा बढ्ने गर्छ । धेरै क्यालोरीको सेवनले शरीरमा बोसो जम्मा हुन जान्छ । यस्तो समयमा तौल क मगर्न जुस वा तरल पदार्थ पिउन सकिन्छ । सागसब्जीका जुस वा तरल पदार्थ पिउँदा शरीरको तौल तीव्र रुपमा घट्दै जान्छ ।यद्यपि, खराब जीवनशैली र खानपानका कारण तीव्र गतिमा तौल बढ्न सक्छ । कहिलेकाँही...
साउन १५,
काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी...
नेतृत्वले उपचार गरेको अस्पताल
साउन ११,
भक्तपुर । केही समय यता भक्तपुर अस्पतालले आफ्नो परिचय फेर्दै लगेको छ । १ सय १६ वर्ष पुरानो यो अस्पताल आफ्ैमा उमेर वृद्ध भएपनि परिपक्क छैन् ।
अन्यत्रका सरकारी अस्पताल जति पुरानो भयो तेहाँ सेवा सुविधा थपिए तर, भक्तपुरमा केही सुविधा विस्तार भएन ।अहिले भने यो अस्पताल जनतालाई सेवा दिन न्यूनतम मापदण्ड पुरा गरेर आइसीयू सेवासम्म...
साउन ११,
काठमाडौं । राष्ट्रिय योजना आयोगमा पदाधिकारी नियुक्त गर्न सरकारले ढिलाइ गरेको छ । सर्वोच्च अदालतले केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारलाई अपदस्थ गरेको थियो । नयाँ सरकार गठन भएसँगै तत्कालीन उपाध्यक्ष डा। पुष्पराज कँडेलसहित अन्य सदस्यहरू पदमुक्त भएका थिए । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १२ दिन पुगिसकेको छ । यसबीचमा सरकारले आयोगमा उपाध्यक्षसहित सदस्यहरू नियुक्त...
साउन ११,
काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।
विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक÷डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।मागअनुसार विज्ञापन गर्न इजरायलसँग...










