Thursday, May 28, 2026
Home 2018

Yearly Archives: 2018

प्रदेश नं ३ को सभामुखमा एमालेका श्रेष्ठ निर्विरोध

माघ २७,हेटौँडा । प्रदेश नं ३ को प्रदेश सभामुखमा नेकपा (एमाले)का सानुकुमार श्रेष्ठ आज निर्विरोध चयन हुनुभएको छ । निर्वाचन प्रक्रियामा श्रेष्ठको मात्र उम्मेदवारी...

कविताः ‘म कवि हैन’

-राजकुमार लामिछाने मेरो रचनामा छन्द छैन अक्षर , मात्रा, र्हस्व, दिर्घको परिधिमा म रहिन शास्त्रीय ज्ञान अनि शब्दजालको गहिराइमा म गैन जटिल संरचनाको जालमा त्यति मोहित भैन त्यसैले म कवि...

निर्देशक राजेन्द्र खड्गी पक्राउ

माघ २५, काठमाडौँ । प्रहरीले कलाकार तथा चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई पक्राउ गरेको छ । दक्षिण कोरियामा विभिन्न नाटक, वृत्तचित्र र चलचित्र बनाउने भनी...

सूर्यविरही र रश्मिको ‘टालाटुली बाटुली’ सार्वजनिक

माघ २५, काठमाडौं । गायक सूर्यविरही साउद र रश्मि रिजालले देउडा गीत बजारमा ल्याएका छन्। ‘टालाटुली बाटुली, नाच मेरी पुतली’ बोलको देउडा गीत बजारमा ल्याएका...

ओली प्रचण्ड गोप्य भेटवार्ता

माघ २५, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकता र राष्ट्रियसभा सदस्य निर्वाचनको परिणामबारे छलफल भएको छ।...

विद्यार्थीलाई सडक नियम सिकाउँदै ट्राफिक प्रहरी

माघ २५, ललितपुर । ट्राफिक प्रहरीले निजी र सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्राफिक नियमका बारेमा शिक्षा दिन थालेको छ । महानगरीय ट्राफिक प्रहरी ललितपुरले गत सातादेखि...

संघीय संसदमा महिला कति ?

माघ २५, काठमाडौं । संघीय संसदमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनै पर्ने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रियसभाको अन्तिम मत परिणाम नआइसकेकाले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको अन्तिम मत...

प्रतिनिधिसभाको समानुपातिक नतिजा आज सार्वजनिक हुने

माघ २५, काठमाडौं । राष्ट्रियसभा चुनाव सम्पन्न भएसँगै निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ। संघीय संसदमा महिलाको ३३ प्रतिशत सहभागिता...

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीको राजीनामा कुर्दैनौं नेता नेम्वाङ

माघ २५, काठमाडौं । एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा नपर्खने बताएका छन्। शुक्रबार काठमाडौंमा...

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

माघ२५, विराटनगर । प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला...