Home 2018
Yearly Archives: 2018
शिक्षकका दुःखः तलब नपाएपछि स्कुल बन्द, गाउँपालिकामा तालाबन्दी
फागुन १३,
वीरगञ्ज । शिक्षकको तलब नदिएको लगायतका विषयलाई लिएर पर्साको विन्दवासिनी गाउँपालिका कार्यालयमा तालाबन्दी भएको छ । तलब नपाएको विरोधमा शिक्षकहरु विद्यालय बन्द गरेर...
नेपाल आइडलका टप थ्रीलाई जापानले पत्याएन
फागुन १३,
काठमाडौं । नेपाल आइडलका टप थ्रीलाई प्रत्यक्ष भेट्ने मौका यसपाली जापानवासी नेपालीले चुकाउने भएका छन् । नेपाल आइडलका विजेता बुद्ध लामा, फर्स्ट रनअरअप...
देउवालाई सकसः नेतृत्व छोड्न कार्यालयमा धर्नादेखि पौडेलको चार पन्ने धम्की
फागुन १३,
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला भातृ संगठन नेविसंघले कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन् । कांग्रेसभित्रको तीव्र...
हरेका बिहिवारः नहाँसेर भो ….!
काठमाडौं । सामाजिक विकृति र हाँस्य व्यङ्गयलाई प्राथमिकता दिएर तयार पारिएको नयाँ हाँस्य टेलिश्रृङला नहाँसेर भो जनता टेलिभिजनबाट प्रसारण भइरहेको छ ।
गत पुस ६...
अब हरेक साता हनुमन्ते नदि सफा गरिने
फागुन १२,
भक्तपुर । वागमति नदिको सहायक नदिको रुपमा रहेको भक्तपुरको हनुमन्ते खोलाको सरसफाई अभियान सुरु हुने भएको छ ।
मध्यपुरथिमिको चाणक्य कलेजमा आज...
महतोको कोटामा सांसद बनेकी अग्रहरीको पद धरापमा
फागुन १२,
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको सिफारिसमा समानुपातिक सांसद बनेकी अमृता अग्रहरी विवादमा तानिएकी छन् । आदिवासी जनजाति...
संविधान संशोधन नभएसम्म राजपा सरकारमा जाँदैन
फागुन १२,
काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले संविधान संशोधन नभएसम्म राजपा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन् । राजधानीमा शनिबार...
हात्तीको आक्रमणबाट २ जनाको मृत्यु
फागुन १२,
काठमाडौं । जंगली हात्तीको आक्रमणबाट झापाको बिर्तामोडमा २ जनाको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–७ मियावस्तीका ७० वर्षीय लसुने मिया र वडा...
शहर देखिने एउटा टाकुरोः बोजिनी नगरकोट रिसोर्ट
भक्तपुर । विश्वमा परिचित पर्यटकिय गन्तव्य नगरकोटमा पुग्दा जो कोहीको पनि मन आनन्दित हुन्छ । नगरकोट टावरबाट केही मिनेटको दुरीमा रहेको अर्को मानव निर्मित...
आज पनि मन्त्रिपरिषद् विस्तारको सम्भावना न्यून
फागुन ११,
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएको एक साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। ओली नेतृत्वको सरकारलाई समर्थन...










