मन्त्रिपरिषद् बैठक केही बेरमा बस्दै

79

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको मन्त्रिपरिषद्को बैठक केही बेरमा बस्दै छ । बैठक अहिले ४ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो ।

आजको बैठकमा केही निर्णय हुन सक्ने एक मन्त्रीले प्रशासनलाई जानकारी दिए। नियमित बैठक सोमबार र बिहीवार (हिजो) बस्दै आएको छ