सामान्य अंकले घट्याे नेप्से

62

काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६० अंकले घटेको छ ।

यससँगै सूचक १८५४.५७ विन्दुमा आएको छ । २१ हजार १८० रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस सेसनमा ३ कम्पनीको ३० कित्ता मात्र सेयर खरिदबिक्री भएको छ । एक कम्पनीको भाउ बढेको छ भने दुई वटाको मूल्य घटेको छ ।