Saturday, October 17, 2026
Home राजनीति राष्ट्रिय प्रजातन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

124

बैशाख ७,

काठमाडौं : आसन्न स्थानीय तहको निर्वाचनको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ। अध्यक्ष राजेन्द्र लिङ्देनले ‘स्थानीय तह निर्वाचन प्रतिबद्धता पत्र’ सार्वजनिक गर्न लागेको प्रवक्ता मोहन श्रेष्ठले बताए। दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक लागेको उनले बताए। यसअघि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल घोषणापत्र सार्वजनिक गरिसकेका छन्।