बाल संगठन भक्तपुरको अध्यक्षमा खड्का

783

असोज २८,
भक्तपुर । जिल्ला बाल संगठन भक्तपुरको अध्यक्षमा राजेश खड्का नियुक्त भएका छन् ।
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले मंगलबार नेपाल बाल संगठन भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष खड्काले नयाँ नेपाल न्यूजसंग कुरा गर्दै भने बालबालिकाको हकहितका लागि आफुले कार्य गर्ने छु । जिल्लामा बालश्रम अन्त्य गर्ने मेरो लक्ष्य हुनेछ ।