जिप दुर्घटना हुदाँ वडाअध्यक्ष सहित पाँच जनाको मृत्यु

508
फाइल तस्बिर

असोज २१
काठमाडौं । जिप दुर्घटना हुदाँ वडाअध्यक्ष सहित पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको जुनिचाँदे गाउँपालिका १ ओलभीर भे १ज ९३५ नम्वरको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।
मृत्यु हुँनेमा वडा नं ११ का वडाध्यक्ष अमरबहादुर शाही, कृती शाही, ख्यामबहादुर शाही, वडा ५ की मालिका बस्नेत, कृष्णबहादुर शाही मृत्यु भएको छ । त्यस्तै दुईजना पानीमा वेपता भएका छन्। जुनिचाँदे गाउँपालिकाको कार्यपालिकाको वैठकका लागि सदरमुकाम खलंगाबाट पराले जादै गरेको जिप दुर्घटना परेको हो । जिपमा सवार जुनिचाँदे ११ का नरबहादुर बुढा घाइते भएका छन् । जिप खोलामा परेको हो । घटनाको थप विवरण आउन बाकीँ छ ।