कोरोना संक्रमितको संख्या ५०७ः आज ५० जनामा थपिए, २१ जना निको भए

226
सांकेतिक तस्विर

जेठ ९,
काठमाडौं । नेपालमा आज मात्र ५० जनामा कोरोना संक्रमित थपिएका छन् । कोरोनाभाइरस संक्रमितको कूल संख्या ५०७ पुगेको छ । सेती प्रादेशीक अस्पतालमा तीन जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ जना रहेका छन् । त्यस्तै मोरङका १ जना छन् । आजनै २१ जना निको भएर घर गएका छन् ।