नेपाल प्रहरीमा इन्सपेक्टर र असईको जागिर खुल्यो, सूचना हेर्नुहोस्

180

माघ १,
काठमाडौँ । नेपाल प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) दुई पदमा भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालयले बुधबार एक सूचना जारी गर्दै इन्सपेक्टर ८० जना र असई ३१५ जना माग गरेको छ । उच्छुक र योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्नेछन् ।