पाइपलाइन उद्घाटनसँगै पेट्रोलियम पदार्थको मूल्य घट्यो

117

भदौ २४,
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको आयल निगमले जानकारी दिएको छ। आजदेखि पाइपलाइन सञ्चालनमा आउने भएकाले त्यसबाट हुने बचत उपभोक्तालाई दिन पनि मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ।

निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्ने छ। प्रति २ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ।योसँगै अब पेट्रोल काठमाडौंमा प्रतिलिटर १०७ रुपैयाँ र डिजेलरमट्टितेल ९५ रुपैयाँ प्रतिलिटर हुने छ।