Thursday, October 1, 2026
Home अर्थ एनआईसी एशिया ग्रोथ फण्डको लाभांश वितरणका लागि भदौ १३ मा बुक क्लोज

एनआईसी एशिया ग्रोथ फण्डको लाभांश वितरणका लागि भदौ १३ मा बुक क्लोज

219

भाद्र ३,
काठमाडौं । एनआईसी एशिया ग्रोथ फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति तय गरेको छ । योजना ब्यबस्थापक एनआईसी एशिया क्यापिटलले लाभांश वितरणको लागि भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो । यस हिसाबमा भदौ १२ गतेसम्म कायम इकाईधनीले मात्र लाभांश पाउन सक्ने छन् ।

फण्डले २०७५।७६ को मुनाफाबाट कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको छ । फण्डले कर सहित १० प्रतिशतले हुन् आउने ८ करोड ३५ लाख २० हजार रुपैयाँ वितरण गर्ने भएको हो ।