स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम खुल्यो

196

असार ३,
काठमाडौँ । त्रिभुवन विश्व विद्यालय परीक्षा नियन्त्रण कार्यालयले तीन वर्षे र चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना निकालेको छ । सूचनाअनुसार असार ३ देखि साउन १ गतेसम्म परीक्षार्थीले आवेदन फाराम भरिसक्नु पर्ने सुचना मार्फत जानकारी गराएको छ ।