ग्लोबल आइएमई बैंकः महोत्तरीको बर्दिबासमा

133

चैत २७,
महोत्तरी । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रदेश नं। २ स्थित महोत्तरीको बर्दिवास नगरपालिका -१ मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बर्दिवास शाखा कार्यालय थप भएसंगै बैंकको शाखा कार्यालयहरुको संख्या १३६ पुगेको छ ।
महोत्तरी जिल्ला र त्यस वरपरका बासिन्दालाई सेवा पुर्याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।