Sunday, September 27, 2026
Home ताजा अपडेट राजधानीको बसुन्धारामा सकेट बम भेटियो

राजधानीको बसुन्धारामा सकेट बम भेटियो

91

चैत २५
काठमाडौं -राजधानीको बसुन्धारामा सकेट बम फेला परेको छ। कल्चर सेन्टरको कार्यलयमा उक्त बम फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए। सोफामुनि भेटिएको उक्त बम नेपाली सेनाले डिस्पोज गरिरहेको छ। प्रहरीले कल्चर सेन्टरका संचालक प्रकाश सुवेदी सहित ४ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको समेत डिएसपी बोगटीले बताए।