Friday, October 16, 2026
Home Uncategorized बैंकले १५ वर्षे ‘अटो लोन’ दिनुपर्छ

बैंकले १५ वर्षे ‘अटो लोन’ दिनुपर्छ

279

नेपाल अटो मोबाइल्स डिलर्स एशोसियशनले भदौ १४ देखि १९ गतेसम्म काठमाडौंमा ‘नाडा अटो शो-२०१६’ आयोजना गर्दैछ । नेपालीहरुको पर्वको मौसम सुरु हुनु अघि एशोसियशनले हरेक वर्ष मेला आयोजना गर्दै आएको छ ।