आज भक्तपुरका विभिन्न स्थानमा बिजुली केही घण्टा बन्द हुने, कहाँ-कहाँ सूचना हेरौं

321

भक्तपुर । मर्मतको कारणले भक्तपुर जिल्लाका केही स्थानमा आज ८ गते बुधबार विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार ११ केभी प्रसारण लाईन मर्मत गर्नु पर्ने भएकाले सुर्यबिनायक र मध्यपुरका विभिन्न स्थानमा अधिकतम २ घण्टा विद्युतको आपूर्ति बन्द हुनेछ । प्राधिकरणको सूचना हेर्नुस्