न्युयोर्क । अमेरिकामा एक २५ वर्षीय पिज्जा डेलिभरी म्यानले भर्खरै आफ्नो ज्यान जोखिममा पारेर दुई बालबालिका र तीन किशोरकिशोरीलाई इन्डियानाको एउटा जलिरहेको घरबाट बचाएका छन् । लाफेएट पुलिस विभागका अनुसार जलिरहेको घर देखेपछि निकोलस बोस्टिकले गाडि रोकेका थिए । जलिरहेको घरभित्र पसरे उनले १८ वर्षीय किशोर र चार युवाहरूलाई सुरक्षित स्थानमा राखेका थिए ।उक्त घटना यो घटना जुलाई ११...
काठमाडौं । हलिउड अभिनेत्री एमिलिया क्लार्कलाई ब्रेन एन्यूरिज्म भएको छ । यो रोगका कारण उनको शरीरका कैयौं अंग ‘ड्यामेज’ भएका छन् । उनका अनुसार विश्व प्रसिद्ध सिरिज ‘गेम अफ थ्रोन्स’को सुटिङको समयमा ब्रेन सर्जरी पनि गराएकी थिइन् ।एमिलियाले यो सिरिजमा ‘मदर अफ ड्रागन’को भूमिका निभाएकी थिइन् । उनले ब्रेन सर्जरीपछि आफ्नो जीवन पूर्ण रूपमा परिवर्तन भएको जनाएकी छन् ।...
काठमाडौँ । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले बताए ।अहिले उक्त ठाउँमा ग्यासको...
काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार मंगलबार खुला हुन सकेन । स्पेसल प्रि–ओपन सेसनमा अर्डर म्याच नभएपछि कारोबार खुला हुन नसकेको हो ।यस सेसनमा पहिलो कारोबार भएपछि मात्र नियमित कारोबार हुनसक्ने व्यवस्था छ । अब बुधबार कारोबार म्यच भएपछि मात्र यसको नियमित कारोबार खुल्नेछ । आदर्शको चुक्ता पुँजीका आधारमा कायम दुइृ लाख सात हजार कित्ता सेयर सोमबार...
खोटाङ । रावाबेँसी गाउँपालिकामा सामुदायिक विद्युत वितरण केन्द्रमार्फत सञ्चालित विद्युतको मासिक महसुल घटाएको छ । केन्द्र दुवेकोलले विद्युतको मासिक ८० रुपैयाँ महसुल उठाउँदै आएकोमा ३० रुपैयाँले महसुल घटाएको हो ।सामुदायिक विद्युत वितरण केन्द्रका अध्यक्ष लिलानाथ निरौलाको अध्यक्षतामा सोमबार बसेको बैठकले १ साउनदेखि लागु हुनेगरी मासिक ५० रुपैयाँका दरले महसुल उठाउने निर्णय गरेको हो ।केन्द्रबाट रावाबेँसी गाउँपालिकाको कुभिन्डे, डुम्रेधारापानी र...
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गर्ने आरएसडिसी लघुवित्त पहिलो कम्पनी हो ।उक्त विवरणअनुसार चालू आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १३ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिसम्म संस्थाको खुद व्याज...
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ तोलामा दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ कायम भएको छ ।तेजावी सुनको भाउ प्रतितोला ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको भाउ पनि...
लन्डन । बेलायतका पूर्वअर्थमन्त्री ऋषि सुनकले सोमबार बेलायतको प्रधानमन्त्री बन्ने दौडमा आफ्नो अर्को अग्रता कायम राखेका छन् । कन्जरभेटिभ पार्टी नेताका लागि भएको तेस्रो चरणको मतदानमा उनले आफ्नो अग्रता कायमै राखेका हुन् ।सोमबार भएको कन्जरभेटिभ सांसदको तेस्रो चरणको मतदानमा सुनकले ११५ मत पाएका छन् भने पूर्व रक्षामन्त्री पेनी मोर्डन्टले ८२ र विदेशमन्त्री लिज ट्रसले ७१ मत प्राप्त गरेका छन्...
बैतडी । पहिलो पटक जिल्ला अस्पताल बैतडीमा नौ चिकित्सक उपलब्ध भएका छन् । दरबन्दीका चिकित्सकको समेत अभाव झेलिरहने जिल्ला अस्पतालमा पछिल्लो समयमा भने दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिन थालेका हुन् । पहिलो पटक जिल्ला अस्पतालमा दुई विशेषज्ञसहित नौ चिकित्सकले सेवा दिइरहेका अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । उनीहरू छात्रवृत्ति र करार सेवाका रहेका जनाइएको छ ।अस्पताल...
नयाँ दिल्ली । अरुणाचल प्रदेशको दुर्गम कुरुङ कुमे जिल्लामा सीमा सडक निर्माण स्थलबाट दुई साताअघि बेपत्ता १९ मजदुर अझै फेला नपरेको भारतले जनाएको छ । सडक निर्माणमा खटिएका मजदुर दुई सातादेखि वेपत्ता भएका हुन् । चीनसँगको वास्तविक नियन्त्रण रेखा (एलएसी) नजिकै पर्ने उक्त क्षेत्र राज्यको राजधानी इटानगरबाट ३ सय किलोमिटर टाढा पर्छ ।कुमे नदीमा एक मजदुरको शव फेला परेको...










