Home Blog Page 853
काठमाडौं । काठमाडौं र दाङमा जुवातास खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं महानगरपालिका–१६ बसन्तनगरस्थित तुम्देन सेकुवा कर्नरबाट जुवातास खेलिरहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गणेश विश्वकर्मा सहित ४ जना छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई एक बुक तास र नगद ३० हजार...
काठमाडौं । बाँके, कैलाली, झापा र सिरहामा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।बाँकेको नेपालगन्ज उपमहानगरपालिका–२० राझामा ग.९ प १६६० नम्बरको स्कुटर शनिबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक सोही ठाउँ बस्ने १९ वर्षीय खेमराज शाही र स्कुटरमा सवार १६ वर्षीय दिनेश राना मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते...
भक्तपुर । प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–१ सिरूटार बस्ने ३६ वर्षीय प्रविण तखाछेँ श्रेष्ठ समेत दुई जना छन् । उनीहरुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।बा.८३ प ७७६३ नम्बरको मोटरसाइकलमा मादक पदार्थ सेवन गरी सवार उनीहरूलाई सूर्यविनायक नगरपालिका–१ सिरूटार धन्सारचोकमा ड्युटीमा खटिएको प्रहरीले जाँच गर्न रोकेका...
काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा २० हजार दुई सय ७९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको त्यहाँको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यसअघि भारतमा लगातार तीन दिनसम्म कोभिड सङ्क्रमितको सङ्ख्या २१ हजारभन्दा माथि पुगेको थियो ।हाल भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार करोड ३८ लाख ८८ हजार पुगेको छ भने एक लाख ५२ हजार दुई सय...
काठमाडौँ । नेकपा एमालेका सांसद भीम रावलले एसपीपीका सन्दर्भमा संसद्ले सरकारलाई दिएको निर्देशन पालना नगरेको भन्दै आपत्ति जनाएका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।एसपीपीबारे संसद् र संसदीय समितिको निर्देशनलाई सरकारले सुने पनि नसुनेझैँ गरेको उनको...
भक्तपुर । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।सांसद प्रेम सुवालले भक्तपुरको सल्लाघारीमा तीन जनाको निधन र केही घाइते हुने गरी आज बस तथा स्कुटरमाथि रुख ढलेको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराए।उनले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे। उनले यस्ता घटना...
सिरहा । सर्पको टोकाइबाट सिरहमा एक बालकको मृत्यु भएको छ। साथीहरूसँग घरमै लुकामारी खेल्ने क्रममा केराबारीमा लुक्न गएका बेला सर्पले टोक्दा गोलबरजार नपा-३ जमदह भाङ्गवारीका नथुनी सदाका ६ वर्षीय छोरा अनिल सदायको मृत्यु भएको हो।सर्पले डसेर सिकिस्त भएका उनलाई उपचारको लागि चोहर्वास्थित जयकाली सर्पदंश केन्द्र पुराए पनि बाटोमै मृत्यु भएको बताइएको छ। खेलिरहेका बेला सर्पले टोकेको भए पनि बालकले...
भक्तपुर । भक्तपुरमा रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सल्लाघारी चोङा गणेशमा रहेको वनको रुख सडकमा ढल्दा ठिमी बाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं स्कुटरलाई थिचेको थियो । सो घटनामा स्कुटरमा सवार १ र बसमा...
काठमाडौँ । लमजुङको मध्यनेपाल नगरपालिकाका तीनजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । मध्यनेपाल अस्पतालमा उपचारका निम्ती पुगेका तीनजनाको स्वास्थ्य परीक्षण गर्दा दुईजना पुरुष र एक जना महिलामा डेँगु सक्रमण पुष्टि भएको हो ।डेंगु रोग संक्रमण पुष्टि हुनेहरू मध्यनेपाल ६, भोर्लेटारका रहेका छन् । डेंगु संक्रमण पुष्टि भएकामध्ये एकजनाको अवस्था गम्भीर भएपछि थप उपचारका लागि पोखरा पठाइएको मध्यनेपाल अस्पतालका डाक्टर...
काठमाडौं । अभियान लघुवित्तले १८ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो ।यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्य ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र १२ हजार ५०० कित्ता...