Tuesday, June 30, 2026
Home Blog Page 778
लन्डन । युनाइटेडले ८० मिलियन पाउण्ड खर्चेर ब्राजिलियन विंगर एन्टोनी माथिअसलाई अनुबन्ध गर्न लागेको छ । एन्टोनीलाई अनुबन्ध गर्नका लागि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र डच क्लब आयाक्सबीच सहमति भएको जनाइएको हो ।यसअघि लामो समयदेखि युनाइटेडले एन्टोनी अनुबन्ध गर्ने प्रयास गरे पनि दुई क्लबबीच सहमति हुन सकेको थिएन ।अहिले एन्टोनी आफैंले युनाइटेड जाने इच्छा जाहेर गरेपछि प्रक्रिया अगाडि...
काठमाडौं । ज्ञानेन्द्र मल्लको सानदार ब्याटिङको सहयोगमा नेपालले केन्याविरुद्धको ५ खेलको टी २० शृंखला ३–२ ले हात पारेको छ । मंगलबार भएको निर्णायक खेलमा नेपालले घरेलु टोली केन्यालाई ३१ रनले हराएसँगै नेपालले शृंखला हासिल ग¥यो । नेपालले १ सय ७६ रनको ठूलो लक्ष्य दिएको थियो ।यति ठूलो लक्ष्य दिनको लागि ज्ञानेन्द्रले अर्र्धशतकीय इनिङ खेलेका थिए । उनले ४४ बलको सामना...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।मौसम विश्लेषण (Meteorological Analysis) हाल मनसुनको न्यून चापीय रेखा (Axis of the Monsoon Trough) सरदर स्थान भन्दा केही उत्तर तर्फ अवस्थित रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर सामान्य देखि पूर्णतया बदली रही गण्डकी प्रदेशका...
काठमाडौं । दिउँसो दिनभर देशभर आंशिक देखि सामान्य बदली रहनेछ।जल तथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान शाखाका अनुसार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको...
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन हजार नौ सय २१ जनामा परीक्षण गर्दा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।आज थपिएका सँगै सक्रिय संक्रमितको सङ्ख्या तीन हजार एक सय ४६ पुगेको छ । हाल होम आइसोलेशनमा दुई हजार नौ सय ९१,...
काठमाडौं । काठमाडौं उपत्यकामा दुई सय ४८ सवारी चालक कारबाहीमा परेका छन् । उपत्यकाका विभिन्‍न ठाउँमा मंगलबार गरिएको सवारी साधन जाँच कागजपत्र साथमा नभएका सात विद्यार्थी र ट्राफिक नियम उल्लंघन गर्ने दुई सय ४१ जना चालक कारबाहीमा परेका छन् ।तीमध्ये मदिरा सेवन गरी सवारी साधन चलाउने तीन चालकसमेत छन् । नयाँबसपार्क क्षेत्रबाट बा३ख १००३ नम्बरको बस चालक, बा१ज ८१८१...
काठमाडौ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना हुदाँ ४ जनाको निधन भएको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा चार जनाको निधन हुनुका साथैं चार जना घाइते भएका छन्।प्राधिकरणले सार्वजनिक गरेको विवरण अनुसार चट्याङ, पहिरो, आगलागी, जनावरको आक्रमण र सिलिन्डर विष्फोटको घटना जस्ता कार्य बितेका २४ घन्टामा घटेका हुन...
तनहुँ । बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि मंगलबार सुनुवाइ हुँदै छ । उनीविरुद्ध दर्ता भएको मुद्दाको तनहुँ जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको छ । अभिनेता शाहविरुद्ध तनहुँ र नवलपुरमा बलात्कार मुद्दा दर्ता भएको छ । मंगलबार तनहुँमा सुनुवाइ हुने भएको छ भने २१ भदौका लागि नवलपुर अदालतले पेसी तोकेको छ ।दुवै अदालतले अभिनेता शाहलाई...
रौतहट । जिल्लामा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए। मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको...
काठमाडौं । सुनको भाउमा सामान्य वृद्धि भएको छ । तीजको दिन मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यसअघि, सोमबार छापावाल सुन तोलाको ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी...