काठमाडौं । अभिनेता सलमान खान हिट रियालिटी शो ‘बिग बोस’ नयाँ सिजनका साथ चाँडै दर्शकमाझ आउँदैछन् । शोलाई लिएर अहिलेदेखि नै चर्चा परिचर्चा सुरु भएको छ । शोमा सहभागिता हुने सेलिब्रेटीको नाम पनि बाहिर आइरहेको छ । तर, अब यो सूचीमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा पनि जोडिएका छन् ।समाचारअनुसार राजलाई ‘बिग बोस १६’ का लागि प्रस्ताव गरिएको...
काठमाडौं । आईपीएलका पूर्वअध्यक्ष ललित मोदीले केही महिनाअघि अभिनेत्री सुस्मिता सेनसँग आफ्नो सम्बन्धलाई आधिकारिक गरेका थिए । तर, अब दुबै अलग्गिएको अनुमान गरिएको छ । ललितले आफ्नो सामाजिक सञ्जालको प्रोफाइलको बायोबाट सुस्मिताको नाम हटाएका छन् । योसँगै उनीसँग भएको डिस्प्ले तस्बिर पनि परिवर्तन गरेका छन् ।उनको बायोमा आईपीएल फाउण्डर र मुन मात्र लेखिएको छ । यो हेरेका प्रयोगकर्ताले उनीहरू...
काठमाडौं । सिक्लेस हाइड्रोपावर कम्पनीले २९ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो ।योमध्ये ५७ हजार ५०० कित्ता सामुहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि...
काठमाडौं । नेपाल राष्ट्र बैंकलक मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार युरोपियन युरोभन्दा अमेरिकी डलर महंगो रहेको छ ।अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ ४६ पैसा र बिक्रीमा १२८ रुपैयाँ ०६ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा १२६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १२७ रुपैयाँ २७ पैसा रहेको छ । पछिल्लो केही समययता युरो र...
काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ८ सय जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १५६, लेन अनुशासन पालना नगर्ने १३५, रेड लाइटमा सवारी साधन चलाउने ९५, निषेधित...
सिचुआन । चीनमा गएको शक्तिशाली भूकम्पमा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम चनिमा गएको ६ दशमलब ६ म्याग्निच्युडको भूकम्प जाँदा अन्य केही घाइते भएका छन् । सिचाआन प्रान्तमा स्थानीय समयअनुसार १ बजे भूकम्प गएको हो ।भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ । भूकम्पले दूरसञ्चारका लाइन बिच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ । गत हप्ता...
भक्तपुर । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरमा रहेका अस्पतालहरुका क्यान्टिनहरुको अनुगमन गरिएको छ ।
अनुगमनमा बिरामी उपचार गर्ने अस्पतालहरुको क्यान्टिनले नै बिरामी उत्पादन गरिरहेको संयोजक गोराले आरोप लगाए । अनुगमनमा भक्तपुर अस्पतालमा रहेको सदाबहार चमेना गृहमा फ्रिजमा विग्रेको कुखुरा र रागोको मासु राखेकोले नष्ट गराउन लगाइयो ।साथै पाकेको र काचो खाद्य बस्तुहरु छुट्टाछुट्टै राख्न र...
गुल्मी । नेकपा एकीकृत समाजवादीका गुल्मीमा पहिरो गएको छ । पार्टीका केन्द्रीय सदस्य जिल्ला गणेश खनाल र समाजवादी गुल्मी अध्यक्ष नरेश भण्डारी नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले गुल्मी जिल्ला कमिटीले सोमबार तम्घासमा आयोजना गरेको कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट लगायतका नेताहरूले खनाल, भण्डारीसहित नेकपा एसका जिल्ला नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराएका हुन्...
काठमाडौं । बाह्रबीसे नगरपालिकाका प्रशासकीय अधिकृत प्रेमप्रसाद भट्टले सेवाग्राहीसँग घुस मागेको अडियो सार्वजनिक भएको छ । उनले फोनबाटै ४० हजार रुपैयाँ घुस मागेको अडिओ सार्वजनिक भएको हो ।सामाजिक सञ्जालमा लिक भएको अडिओमा भट्टसँग एक सेवाग्राहीको छोटो फोन संवाद भट्ट भन्छन्, ‘अलिअलि मिलाउन त है, पहिलेको के के गर्यो । फोर्टी जति यसो गर्नुहोला है । सेवाग्राही दिन तयार भएपछि...
हुम्ला । जिल्लास्थित ठूला राजनीतिक दलले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि आफ्नो पार्टीको तर्फबाट उम्मेदवारको नाम टुुंगो लगाएका छन्। केही दिनयता दलहरूको दैनिक रूपमा बस्दै आएको पार्टीको बैठकले उम्मेदवारको नाम सिफारिस गर्न सफल भएका हुन्।एमाले जिल्ला कमिटीको बैठकले पनि दुुवै तहका निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको छ। उक्त पार्टीका अध्यक्ष कलबहादुुर...










